
काठमाडौं- एसपीपी सम्झौतामा नेपाल सहभागी नहुने निर्णय परराष्ट्रले पत्रमार्फत अमेरिकालाई औपचारिक जानकारी दिने भनिए पनि सरकारले भने पत्र पठाउन आनाकानी गरेको पाइएको छ । एसपीपीमा सहभागी नहुने भनेपछि प्रधानमन्त्री शेरबहादुर

काठमाण्डौ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा नेकपा एमाले प्रतिस्पर्धा गर्न र विजय हासिँल गर्न सक्षम भएको दावी गरेका छन् । बुधबार एमाले प्रचार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विचार, सिद्धान्त र उदेश्य एउटै भए पनि पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विभाजित हुँदै गएको बताएका छन्। जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचनमा अरुको सहारामा १०/१५ सिट ल्याएकाले आफ्नो पार्टीको गलत प्रचार गरिरहेको बताएका छन्। बुधबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् । मंगलबार अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले

काठमाडौँ- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । मिश्रनिकट स्रोतका अनुसार स्वतन्त्र वा पार्टीगत रूपमा उठ्ने भन्ने टुंगो भने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीबाट केही दिनअघि मात्रै पदमुक्त गरिएका डा बाबुराम भट्टराईबीच भेट जारी छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा भेट

काठमाडौँ- आर्थिक सुशासन र भ्रष्टाचार नियन्त्रणको बारेमा चर्मा भाषण गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा आसेपासे र पहुँचवालाहरूलाई ३० करोड भन्दा बढी रकम राज्यको ढुकुटीबाट

जनकपुरधाम- नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट नदिनुको रहस्य बताएका छन् । प्रचण्डको तीन दिने भारत भ्रमणका क्रममा मोदीले अन्तिम समयमा

काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटि सदसय सिपि गजुरेल (गौरव)ले नेपालमा श्रीलंकामा जस्तै जनताको जनआन्दोलनको आँधीवेहेरी एक दिन फेरि उठ्ने वताएका छन् । जनविरोधी हर्कत गर्ने शासकहरु धेरै दिन टिक्न

काठमाडौं- पश्चिम अफ्रिकी देश घानाले आधिकारिक रूपमा मारबर्ग भाइरसको संक्रमण फैलिएको पुष्टि गरेको छ । यस महिनाको शुरुमा देखा परेको इबोला जस्तै अत्यधिक संक्रामक मारबर्ग भाइरसको संक्रमण दुई जनाको मृत्युसमेत

काठमाडौं- एक जोडी श्रीमान र श्रीमती मिलेर हनी ट्रयापको धन्दा चलाएको खुलेको छ । उनीहरूले नक्कली प्रहरी निरीक्षक (इन्सपेक्टर) खडा गरेर हनी ट्रयाप गर्दै ठगी धन्दा चलाएको खुलेको छ ।