मुख्य डेस्क, Author at Himal Post - Page 213 of 574 Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

मुख्य डेस्क

काठमाडौं-१ मा रवीन्द्र मिश्रलाई एमालेको पनि साथ !

काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्र काठमाडौं १ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनले भोलि घोषणा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । सामाजिक सञ्जालमार्फत् उनले भोलि उमेदवारी घोषणाबारे

फेरि पनि प्रकाशमानसँग रवीन्द्र भिड्ने पक्का

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । मिश्रले शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार

बालकोटमा एमाले सचिवालय बैठक, उम्मेदवारबारे छलफल

उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बस्न लागेको बताइएको छ । बैठकमा समानुपातिक बन्दसूचीमा रहेको उम्मेदवारको नाम सच्याउन तथा प्रत्यक्षतर्फको उम्मेदवारबारे छलफल

सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डेलाई मातृशोक

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई मातृशोक परेको छ। उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको

विवादमा बलायर- कांग्रेस नेता भन्छन्, ‘प्रदेश सभापति भन्न पनि लाजै भयो’

डोटी- मंसिर ४ गते हुने संघीय निर्वाचनमा लड्ने तयारी गरेका नेपाली कांग्रेसका प्रदेश सभापति तथा पूर्वमन्त्री बीरबहादुर बलायरले ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशन भएपनि खैलाबैला भएको छ । डोटीमा

गठबन्धनमा जसपा र एकीकृत समाजवादीलाई सबैभन्दा बढी घाटा

सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। गठबन्धनका दुई दल कांग्रेस र

वैकल्पिक राजनीतिमा अँध्यारो अध्याय अन्त्य, बासी म:म रोजेकोमा सरी !

काठमाडौं- विवेकशील साझा पार्टी छाडेर राप्रपा प्रवेश गरेका नेता रविन्द्र मिश्रलाई उनका विगतका सहयात्री एवं पार्टीका संयोजक मिलन पाण्डेले बासी मम र चाउमिन रोजेको भन्दै टिप्पणी गरेका छन्। पार्टी एकीकरणका

मध्यरातमा गठबन्धनको बैठक सुरू, राति नै प्रदेशसभा पनि ‘फाइनल टच’ तयारी

सिट बाडफाट कार्यदल र शिर्ष नेताहरूको बैठक मध्यरातमा बालुवाटारमा सुरु भएको छ । सत्तारूढ गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको हो । बिहानै बस्ने भनिएको बैठक मध्यरातमा सुरू भएको छ ।

मिश्रले आफ्नो सेटिङ मिलाए अन्य नेताहरूको बिजोग बनाए

काठमाडौं– विवेकशील साझा परित्याग गरेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । उनले आफ्नो सेटिङ मिलाएर पार्टी परिवर्तन गरेपछि विवेकशील साझाका केही नेताहरूको कन्तबिजोग भएको छ ।

जापानमा महिला कामदारको औसत तलब ३० लाख बढी

एजेन्सी । जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७

कर्मचारीले जीवन निर्वाह गर्न गाह्रो भयो, अधिकृतले एक लाख तलब पाउनुपर्छ- शर्मा

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब एकदम न्यून भएको बताएका छन् । उनले कर्मचारीले तलवबाट जीवन निर्वाह गर्न गाह्रो भएको समेत बताए । आन्तरिक राजश्व विभागले बुधबार आयोजना

असन्तुष्ट नेतासँग शेखर कोइरालाको खास मिटिङ

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय मुख्यालयमा धर्नामा रहेका आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् । आगामी निर्वाचनका लागि उमेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र समान अवसर