भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ
धनगढी : कैलालीमा नेपाली काँग्रेसले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ। काँग्रेसको जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उभिएकाहरूलाई कारबाही गरिएको जनाएको हो। काँग्रेस कैलालीका सभापति
काठमाडौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य ‘अत्यधिक’ बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएपनि अहिलेका लागि नेपालमा पुरानै खुद्रा ब्रिक्री मूल्यलाई यथावत राखिएको छ । निगमका
काठमाडौं : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले स्पष्टीकरण सोधेको छ। पार्टीका उम्मेदवारहरूले आफूलाई स्वतन्त्र
काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल
काठमाडौं । कांग्रेस नेता विजय गच्छादारसहित ९ जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । आइतबार न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएको
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको पक्षमा अन्तरिम आदेश दिन आग्रह गरेका छन् । बहसका क्रममा थापाले अदालतले निर्वाचन लड्न दिनुपर्ने जिकिर
काठमाडौं- भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् । पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको
रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ । शुक्रबार पेसी चढे पनि रिट निवेदकबाट स्थगित गराइएको रिट आइतबार
बुटवल- निर्वाचन नजिक आउँदा रुपन्देहीका जनता समाजवादी पार्टी (जसपा)का नेता भरथरी यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार समेत बनेका जसपा शुद्धोधनका अध्यक्ष यादवलाई आइतबार बिहान नेपाली
काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको निधन भएको छ। ललितपुरको किस्ट अस्पतालमा राखेको उनको उपचार चलिरहेको थियो। विस १९७७ साल वैशाख ३० गते जन्मिएका जोशीको स्वास्थ्यमा धेरै दिनदेखि समस्या देखिरहेको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका केही तस्बिर शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भए। ललितपुरको लाँकुरी भन्ज्याङस्थित ‘द टेरेसस रिसोर्ट’मा रमाइरहेका बेलाका तस्बिर थिए ती। जसमा ओलीले दूरबिनबाट टाढाको दृश्य नियालिरहेको,