काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदैं जाँदा काठमाडौं १ मा चुनावी राप–ताप बढिरहेको छ । ४५ हजार १८ मतदाता रहेको काठमाडौं क्षेत्र नं. १ लाई देशभरमै सबैभन्दा महत्वको क्षेत्र मानिन्छ
काठमाडौँ – स्थानीय निकायको चुनावअघि निकै तामझामका साथ एमाले प्रवेश गरेकी करिष्मा मानन्धरले पार्टी छोडेको चर्चा भइरहेको बेला उनले राप्रपाको लागि भोट मागेकी छन् । स्थानीय निर्वाचनमा एमालेको लागि खुबै
सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनका लागि दुई दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई सार्वजनिक बिदा
काठमाडौं- नेकपा एमालेका नेता तथा प्युठानबाट प्रतिनिधि सभामा एमालेका उम्मेदवार सूर्य थापाको चुनावी अभियानमा अश्लिल बोलेर भाइरल बनेका भेलु बाजे थपिए । अश्लिल र अपशब्द बोलेर भाइरल बनेका उनीसँग फोटो
धनगढी : दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवको कुटपिटबाट एक जना घाइते भएका छन्। दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूका स्वकीय सचिव रुपेश विष्टको कुटपिटबाट
काठमाडौं- नेकपा एमालेका नेता एवं भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले आफ्नो विजयमा कुनै शंका नभएको दाबी गरेका छन् । ‘म घरदैलोको अन्तिम चरणमा छु । जनताको रेस्पोन्स र माया
भक्तपुर- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महेश बस्नेत जस्तो नेता एमालेमै नभएको बताएका छन् । उनले राष्ट्र बचाउने नेता भएको भन्दै बस्नेतको प्रशंसा समेत गरे एमालेले
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव रामप्रित रामले पार्टी परित्याग गरेका छन्। आसन्न मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी जसपा र राप्रपा,
मकवानपुर- मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दिपकबहादुर सिंहले पार्टीका पूर्व अध्यक्ष कमल थापा सत्तामा पुग्नका लागि राप्रपा छोडेर कम्युनिष्ट बनेको आरोप लगाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य
काठमाडौँ- नेपाली कांग्रेसले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगसँग माग गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण
काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्षनेता ‘चुनावी एजेन्डा’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् । विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री तथा
काठमाडौं-आजको पात्रो : २९ कात्तिक २०७९, मंगलबार । तद्नुसार नोभेम्बर १५ तारिख २०२२ । मार्गकृष्णसप्तमी, विष्टि करण, पुष्य नक्षत्र, शुक्ल योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः२५