
काठमाडौं- ललितपुर- ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ एमालेका अमृत खड्काले अग्रता लिएका छन्। प्राप्त मत विवरण यसप्रकार छ-अमृत खड्का/ एमाले- ५१६तोसिमा कार्की/ रास्वपा- ४९८पम्फा भुसाल/ माओवादी

झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु हुँदैछ । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका खगेन्द्र अधिकारी चुनावी प्रतिस्पर्धामा छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन

सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म मतगणना सुरु भएका ९ वटा निर्वाचन क्षेत्रमध्ये एमाले चारवटा क्षेत्रमा अगाडि देखिएको छ । त्यसैगरी नेपाली कांग्रेस तीन, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । ललितपुरका तीनवटै क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेले सुरूवाति अग्रता लिएको छ । क्षेत्र नम्बर १ मा नवराज सिलवाल,२ मा प्रेम महर्जन र ३ मा अमृत खड्का तीनैजना एमालेका

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीले अग्रता लिएको छ । बिहान ९ बजेसम्मको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २२२ मतका साथ अग्रता लिँदा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीले अग्रता लिएको छ । बिहान ९ बजेसम्मको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २२२ मतका साथ अग्रता लिँदा

धनुषा ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार कांग्रेसका महेन्द्र यादवले १९ सय ८० मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका रघुविर महासेठले ११

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् । सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदय शम्सेर जबरा ४०१ मतसहित पछ्याइरहेका छन् भने

सप्तरी २ मा लोकतान्त्रिक समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार लोसपाका जयप्रकाश ठाकुरले ६६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले

विराटनगर । झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिएका छन् । ६ सय मत गन्दा घिमिरेले २ सय मत पाएका छन् । माओवादीका हरिकुमार रानाको १९८ मत छ

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी छ । सोमबार बिहानदेखि सुरु भएको गणनामा २०० मत गनिएको छ । जसमा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन्

काठमाडौं- धनुषा क्षेत्र नम्बर ३ मा एमालकी जुली महतोले सुरुवाती अग्रता लिएकी छिन्। बिहान ५ बजेदेखि सुुरु भएको मतगणनामा ६ सय मत गन्दा महतोले २ सय ५७ ल्याएकी छिन्। यस्तै