काठमाडौं- काठमाडौं-५ मा नेपाली कांग्रेस प्रदीप पौडेलले अग्रता बनाएका छन्। १०० मत गन्दा पौडेलले २५ मत ल्याएका छन् भने एमालेका ईश्वर पोखरेलले १८ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, राप्रपा, राष्टिय
काठमाडौं– काठमाडौं-८को पछिल्लो मतगणना अनुसार हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन्। उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा छन्। कूल ४ हजार ९० मतगणना गर्दा सायमीले १
काठमाडौं– मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा तर्फ कांग्रेसका नेता शेखर कोइरालाले सुरुआती अग्रता लिएका छन्। २०० मत गणना हुँदा कोरालाले ७६ मत प्राप्त गरेका छन्। यस्तै उनका
काठमाडौं- धादिङ- १ प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता बनाएका छन्। उनले ३ सय १९ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीले २ सय २५
मकवानपुर-१ मा राप्रपा नेपालका उम्मेदवार कमल थापालाई पछि पार्दै नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिएकी छन्। अहिलेसम्म एक हजार ३३५ मत गणना हुँदा उपाध्यायले ७८९ मत पाएकी छन्।
तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । १६ सय ३७ मत गणना हुँदा कांग्रेसका शंकर भण्डारीले ७३६, एमालेका किरण गुरुङ ४१९, राष्ट्रिय स्वतन्त्र पार्टीका
बाँके २ मा राप्रपाका धवलशमशेर राणाले सुरुवाती अग्रता बनाएका छन् । ९०० मत गणना हुँदा उनले ५०० मतका साथ अग्रता लिइरहेका छन् । जसपाका इस्तियाक राईले ३०० मतका साथ पछ्याइरहेका
झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । सुरुवाती मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु ढकालले ३२५ मतका साथ अग्रता बनाइरहेका छन् । उनलाई एमालेका एमाले,
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेपाली कांग्रेसका भरत कुमार शाहले सुरुवाती अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका बासुदेव घिमिरेले पछ्याइरहेका छन् । हालसम्म २७०० मतगणना भएकोमा
दाङ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सुरुवाती ५०० सय मत गनिसक्दा लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका शंकर पोखरेलले अग्रता बनाएका छन्। उनले दाङ २ मा १५४ मतसहित
चितवन २ को प्रारम्भिक मतगणनाको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तेस्रो स्थानमा देखिएका छन् । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मतका साथ
कञ्चनपुर क्षेत्र नम्बर ३ को जारी मतगणनामा नेपाली कांग्रेसका रमेश लेखकले अग्रता लिइरहेका छन् । कांग्रेसका लेखकले १०० मत ल्याएका छन् । उक्त क्षेत्रमा ७२ मत ल्याउँदै नेकपा एमालेकी निरुदेवी