गगनले ह्वात्तै मत बढाउँदा राजनलाई झट्का - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

गगनले ह्वात्तै मत बढाउँदा राजनलाई झट्का



काठमाडौं-४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

सोमबार साढे ६ बजेसम्म भएको गणनामा थापाले चार हजार ७२७ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार राजन भट्टराईले तीन हजार ४९६ मत पाएका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६१०, स्वतन्त्र उम्मेदवार अर्जुनकुमार प्रसाईले ४८७ र हाम्रो नेपाली पार्टीका अर्चन शम्शेर राणाले २४४ मत पाएका छन्।