काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले रोल्पामा सुरुवातमै एकलौटी मत पाएका छन् । प्रारम्भिक परिणामअनुसार उनले ६ सय ११ मत ल्याएका छन्। प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढाको ३८
इलाम क्षेत्र नम्बर १ को जारी मत गणनामा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । हालसम्म २६०२ मत गणना भएकोमा बस्नेतले १२५८ मत ल्याएका छन् । एकीकृत समाजवादीका झलनाथ
डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । १००० मतगणना हुँदा देउवाले ४६३ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार ढकालले २४१ मतका साथ पछ्याइरहेका
नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार विनोद चौधरीले सुरुवाती अग्रता लिएका छन् । १७१६ मतगणना हुँदा उनले ८ सय मतका साथ अग्रता लिँदा एमालेको समर्थनमा उम्मेदवार बनेका
बुटवल- रुपन्देही क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । ९ सय मत गणना गर्दा स्वतन्त्र पार्टीका गणेश पौडेलले ३ सय ३४ मतसहित
इलाम- इलाम क्षेत्र नम्बर २ प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएका छन् । खड्काले नेम्वाङलाई ६६
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। सो पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले २१ सय ८२ मत प्राप्त गरेकी छिन्। यहाँ नेकपा एमालेका उम्मेदवारले सुरुवाती अग्रता
जुम्लाको जारी मतगणनामा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले फराकिलो अग्रता लिएका छन् । जारी मतगणनामा शाहीले १९७ मत पाउँदा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ५९ मत पाएकी छन् । एमालेका रतननाथ
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई डडेल्धुरामा कांग्रेस बीपीका कर्णबहादुर मल्लले कडा टक्कर दिने संकेत देखिएको छ । प्रारम्भिक मतपरिणामअनुसार देउवाले अग्रता बनाएका छन् । २०० मत गणना हुँदा देउवाले
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा फराकिलो अग्रता लिएका छन् । ६७८० मतगणना हुँदा उनले २५५२ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका खगेन्द्र अधिकारीले ९४८
काठमाडौं– अर्घाखाँचीमा निर्वमान उपसभामुख पुष्पा भुषाल पछाडि परेकी छन्। फराकिलो मतान्तरले पूर्वमन्त्री तथा नेकपा एमालेका उम्मेदवार टोप बहादुर रायमाझीले अग्रता कायम गरेका छन्। कांग्रेस उम्मेदवार भुसालले ७ सय ४७ मत
प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश नेकपा एमालेका शीर्ष नेताहरू पछि परेका छन् । काठमाडौं– ५ मा एमाले उपाध्याय ईश्वर पोखरेललाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछि पारेका छन् । उता दाङ–