प्रकाशमानले घटाए मतान्तर, मात्र २१ मतले पछि - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

प्रकाशमानले घटाए मतान्तर, मात्र २१ मतले पछि



काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्र र कांग्रेसका प्रकाशमान सिंहबीच मतान्तर दुरी कम हुँदै गएको छ ।

पछिल्लो गणना अनुसार कूल १५ हजार १८८ मत गणना हुँदा मिश्रले ३ हजार ८७० मत पाउँदा सिंहले ३ हजार ८४९ मत पाएका छन् ।

एमालेका किरण पौडेलले १ हजार ९ सय ६८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ८०७ मत पाएका छन् ।