शंकर र रेखाको मतान्तर झन् बढ्दै - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

शंकर र रेखाको मतान्तर झन् बढ्दै



काठमाडौँ- दाङ- २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् ।

शर्माले ३६७३ मत ल्याएकी छन् ।

त्यस्तै नेकपा एमालेका महसचिवसमेत रहेका शंकर पोखरेलले २६५३ मत पाएका छन् ।