मुख्य डेस्क, Author at Himal Post - Page 14 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

माधव नेपालले दिए सरकार ढाल्ने चेतावनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार ढल्न सक्ने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन पाँच वर्ष नै

अभियुक्त जोगाउन प्रतिवादी वकिलका अचम्मका तर्क

नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस भइरहँदा प्रतिवादीका वकिलले अचम्मका तर्क गर्न थालेका छन्। टोपबहादुरका बाबुछोरादेखि अन्य थुप्रैलाई रकम दिएको उल्लेख भएको सानु भण्डारीको डायरीमा केन्द्रित बनेर बहस चलिरहेको छ। शरणार्थी

गाउँपालिका अध्यक्षका छोराले कर्मचारी कुटेपछि कामकाज ठप्प

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलनले कर्मचारीमाथि हातपात गरेको भन्दै कर्मचारीहरुले कामकाज ठप्प पारेका छन्। बुधबार ३५ जनाभन्दा बढी कर्मचारीको भेलाले अध्यक्षका छोरालाई कारबाही माग गर्दै अत्यावश्यक बाहेकका

मन्त्रिपरिषद् हेरफेरको तयारी, माओवादीले मन्त्रालय गुमाउने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन्। आफ्नो पहिलो भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्। सरकारलाई समर्थन गरिरहेको सके राउत नेतृत्वको जनमत

भुटानी शरणार्थी प्रकरण अपडेट- अभियुक्तहरुलाई साधारण तारेखमा छाड्न माग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि अभियुक्तहरुको

माग पुरा भएपछि एमाले प्रवेश गर्दै वामदेव गौतम

काठमाडौं । आफ्नो माग पुरा भएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमै फर्किने भएका छन् । राष्ट्रिय सभाका सदस्य एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतम एमालेबाट राजीनामा गरी विभाजित

मोन्टी देशाइ र सन्दीप लामिछाने दक्षिण अफ्रिकातिर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः

विवादमा तानिए परराष्ट्रमन्त्री एनपी साउद

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । भारत भ्रमणको क्रममा उनले दिएको अभिव्यक्तिले उनी विवादमा परेका हुन् । उनले भारतको नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको

गण्डकी प्रदेश सरकारद्वारा गाँजालाई बैधानिकता दिने प्रक्रिया सुरू

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश सभाको बैठकमा आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका

नेपालमा कोरोना सङ्क्रमित सङ्ख्या शून्य

कोरोना भाइरसको संक्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ। अहिलेसम्म सक्रिय संक्रमित १७

प्रधानमन्त्री प्रचण्डले आज संसदमा स्पष्टिकरण दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा स्पष्टिकरण दिने भएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल गरेपछि प्रचण्डले यस्तो तयारी गरेका हुन् । सभामुखले प्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी प्रकरण अपडेट- के हुँदैछ मुद्दा ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस हुनेछ । आइतबारबाट सरकारी वकिलको तर्फबाट न्यायधीवक्ता महेश खत्रीले बहस सुरु गरेका थिए