मुख्य डेस्क, Author at Himal Post - Page 15 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको एमालेको ठहर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सीमा विवाद सट्टापट्टाबाट समाधान गर्न सकिने भनी दिएको अभिव्यक्तिको आलोचना गरेको छ । उसले यो अभिव्यक्ति गैरजिम्मेवार र

कांग्रेसको नेतृत्व छोड्न सभापति देउवा तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व छाड्न तयार भएका छन् । उनले अब पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने उद्घोष समेत गरेका छन् । शनिबार नेपाली

तराईमा अत्यधिक गर्मी- केहीदिन तातो हावा चल्ने, सतर्क रहन आग्रह

तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद्

अब एयरपोर्टमा खोप कार्ड र रिपोर्ट नचाहिने, मास्क पनि लगाउन नपर्ने

कोभिड १९ महामारीपछि एयरपोर्टमा खोप कार्ड र परीक्षण रिपोर्ट नचाहिने भएको छ । अब अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड पनि देखाउनुपर्ने छैन । सरकारले कोभिड-१९ को सङ्क्रमण दर

गगन थापाले भने- अब शेरबहादुर देउवाविरुद्ध संघर्ष

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्। महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभुत मान्यता विपरित रेशम चौधरीलाई आममाफी

प्रधामन्त्री प्रचण्डको भारत भ्रमण- नेपाललाई खास तीन उपलब्धि

चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन् । फर्किनुअघि आज प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । प्रधामन्त्री प्रचण्डले

सुनकोसीमा गाडी खस्यो, तीन सरकारी कर्मचारी बेपत्ता, चालक सकुशल

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सीटीईभीटीको गाडी सुनकोसी नदीमा खसेको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बीएवी ७४६७ नम्बरको स्कारपियो गाडी गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को लौकुनबाट

नेपालले आपत्ति जनाएपछि अखण्ड भारतको नक्साबारे भारतले मुख खोल्यो

काठमाडौं- आफ्नो संसद् भवनको भित्तामा कुँदिएको चित्र (मुरल)बारे नेपालले आपत्ति जनाएपछि भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ। नयाँ संसद् भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र

दाईहरूको संगत नगर्न कार्यकर्तालाई गगन थापाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका छन् । बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक संघको आयोजनामा काठमाडौँमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड

प्रधानमन्त्री प्रचण्ड महाकालेश्वर जाने भएपछि सर्वसाधारणलाई निषेध

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मध्यप्रदेशको उज्जैन जाँदैछन् । प्रधानमन्त्री प्रचण्डले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा १०८ किलो रूद्राक्षले पूर्जाअर्चना गर्ने छन् । भ्रमण

नक्कली भुटानी शरणार्थी प्रकरण- थप एक जना पक्राउ

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका एकजना फरार प्रतिवादी समातिएका छन्। गिरोहमा संलग्न हरिभक्त महर्जन पक्राउ परेका हुन्। उनलाई बिहीबार नियन्त्रणमा लिएर आजै जिल्ला अदालत काठमाडौंमा बुझाइएको जिल्ला प्रहरी परिसर

भारतीय व्यवसायीलाई प्रचण्डको आग्रह- खुला हृदयले नेपालमा लगानी गर्नुस्

रासस/काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्। बिहीबार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको