
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका थिए। भेटमा दुवै नेता प्रतिनि सभा सदस्यमा निर्वाचित

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ । शनिबार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि

बुटवल- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा उमेरको कुनै अर्थ नहुने बताएका छन् । उमेरको युवाले मात्र देश नसुध्रने भन्दै उनले सोंच, व्यवहार र जिम्मेवारी सबैभन्दा महत्वपूर्ण हुने बताए ।

स्याङ्जा २ बाट कांग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित भएको छ । ५२३७ मतगणना हुँन बाँकी हुँदा नै उनको जित निश्चित भएको हो । पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार उनले २९५६६ मतका

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहने निर्णय गरेको छ । प्रवक्ता कृष्णबहादुर महराका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा

चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवि लामिछानेको नागरिकता र राहदानीको वैधानिकताबारे अनुसन्धान सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नेपाली नागरिकता र राहदानी ‘अवैध’ रहेको भन्दै

काठमाडौं- नेकपा(एकीकृत समाजवादी)ले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना अन्त्य भएको छ। ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनसक्ने अवस्था नदेखिएपछि राष्ट्रिय दल बन्ने एकीकृत समाजवादीको सम्भावना अन्त्य भएको हो। राष्ट्रिय दलको मान्यता पाउन

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र जनप्रतिनिधिहरु एक बन्ने बेला आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साह घेराबन्दीमा परेको भन्दै उनले यस्तो बताएका हुन् । उनले

काठमाडौं- प्रतिनिधिसभा समानुपातिक तर्फको हालसम्म १ करोड ३ लाख ९२ हजार ९३४ मतगणना भएको छ। हालसम्म गणना भएको मतमध्ये नेकपा एमाले २७ लाख ७९ हजार ७६ मतका साथ अग्रता कायम

वालिङ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा गणना भइरहेको छ। मतगणना जारी रहेका दोलखा, स्याङ्जा २ र बाजुरामा सत्तारुढ गठबन्धन दलका उम्मेदवारले अग्रता लिइरहेका

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार ७ सय ४९ मतले अग्रता