मुख्य डेस्क, Author at Himal Post - Page 106 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

दीपक मनाङे प्रवेश गरेपछि एकीकृत समाजवादीमा लफडा सुरू

मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि पार्टीमा लफडा सुरू भएको छ । मनाङे प्रवेश गरेपछि एकीकृत समाजवादीकै नेताहरू असन्तुष्ट बनेका छन्

दक्षिण कोरियामाथि गोलको वर्षा गर्दै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश

पाँच पटकको विश्वकप विजेता ब्राजिल कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले प्रिक्वार्टरफाइनलमा गोलको वर्षा गर्दै स्थान सुरक्षित गरेको हो । ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलले पराजित

भाग्यमानी क्रोएसिया- लिभाकोभिच बने नायक

काठमाडौं । साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । गोलकिपर डोमिनिक लिभाकोभिच नायक बनेपछि पेनाल्टी सुटआउटमा जापानलाई ३–१ ले पराजित गर्दै क्रोएसियाले क्वार्टरफाइनलमा स्थान

दोलखामा ३० मतले एमाले अगाडी, अन्तिम चरणमा गणना हुँदै

काठमाडौं । दोलखामा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीको गंगा कार्कीकाे अग्रता तोड्दै पुन: एमालेका बालकृष्ण शिवाकोटी अघि बढेका छन् । माओवादी केन्द्रका गंगा कार्कीलाई पछि पार्दै शिवाकोटी थोरै मतले अघि लागेका

नेपाल आयल निगम पनि नाफामा गयो

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपियाँ १६

दोलखामा झन् रोचक परिणाम- मतगणना अन्तिम चरणमा पुग्दा उछिनपाछिन

दोलखा। दोलखामा प्रतिनिधिसभाको नतिजा रोचक बन्दै गएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की र नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीबीच मतान्तरको लुकामारी चलिरहेको छ । छिनछिनमा दुवै उम्मेदवार अघि

यस्ता छन् सरकार गठनका आधा दर्जन विकल्प

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फ मतगणन अन्तिम चरणमा पुगेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। निर्वाचन परिणाम कुनै एक दलको पक्षमा आएन नै, तालमेल गरेका

प्रचण्डको मिसन प्रधानमन्त्रीले गठबन्धनमा गडबडी

नयाँ सरकार गठनका लागि छलफल अघि बढेसँगै दलहरूले शक्ति बाँडफाँट भन्दै प्रमुख पदहरूमा दाबी गर्न थालेका छन्। निर्वाचन परिणामबाट प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठुलो दल हुने भएको छ। कांग्रेस नेतृत्वको गठबन्धनबाट

काठमाडौंमा ह्वात्तै घट्यो तापक्रम- सतर्क रहन विभागको आग्रह

काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसमविद् वरुण पौडेल बताउँछन् । उनका अनुसार आज देशका

दोलखामा सिवाकोटी र कार्कीको रोचक भिडन्त- १६३ मतको फरक

दोलखा : दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीको अग्रता कायमै रहेको छ। हालसम्मको मतगणनामा कार्कीले ३३ हजार तीन सय २६ मत प्राप्त गरेका छन्। उनका

गठबन्धनको महत्वपूर्ण बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ। नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले आज सत्तारूढ गठबन्धनको बैठक बोलाइएको

आफैलाई आत्मघाती बनेको माओवादीको एउटा निर्णय

काठमाडौं । एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ । पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी