मुख्य डेस्क, Author at Himal Post - Page 103 of 574 Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मुख्य डेस्क

प्रचण्डको औपचारिक प्रस्ताव- गठबन्धन जोगाउन मलाई प्रधानमन्त्री चाहियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री आफू बन्नुपने औपचारिक प्रस्ताव गरेका छन् । यसअघि सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै मुख खोलेका छन् । प्रचण्डले बिहीबार कांग्रेस नेता कृष्णप्रसाद

रुपन्देहीमा १ सय ५६ जना उम्मेदवारको जमानत जफत

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । २ सय ३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा

चोलेन्द्र काण्डले राजनीतिमा हङ्गामा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि सत्तागठबन्धन घटक राजनीतिक दलले लगाएको ‘महाअभियोग’ बुधबार संसद् सचिवालयले निष्क्रिय गरिदिएपछि राजनीतिक तरंग छाएको छ । संसद्् सचिवालयले प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र

यी हुन् सालाको हत्या गरेर आत्मसमर्पण गरेका भिनाजु

धनगढी : कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले प्रहरीमा आत्मसमर्पण गरेका छन्। जोशीपुर गाउँपालिका–६ का ढुङ्गाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा

यी हुन् राप्रपाका समानुपातिक सांसदहरू

काठमाडौं- गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएसँगै निर्वाचन आयोगले समानुपातिक मतको आधारमा दलहरूले पाउने सिट निर्धारण गरेको छ। बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेसँगै मत

आलोपालो तीन जना प्रधानमन्त्री बन्ने सहमति, पहिलो को भन्ने विवाद

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ

गठबन्धन टुट्ने छमर्को हेर्दै एमाले

कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने ‘पर्ख र हेर’को नीति अख्तियार गरिरहेको छ। त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा

दिपक मनाङेबाट हामीले केहि सिक्नुपर्छ- बेदुराम भुसाल

काठमाडौं । एकीकृत समाजवादीको महासचिव डा. वेदुराम भुसालले मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका राजीव गुरूङ दिपक मनाङेबाट सिक्नु पर्ने बताएका छन् । गुरूङलाई पार्टीमा प्रवेश गराएका

बैंकहरूमा एकाएक थुप्रियो पैसा

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलनमा सुधार भएको देखिएको छ। पछिल्लो एक हप्तामा वाणिज्य बैंकहरुमा मात्रै ११ अर्ब रुपैयाँ थपिएको हो। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार मंसिर

सत्ता गठबन्धनको बहुमत पुगेन, अब के हुन्छ ?

निर्वाचन आयोगले मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न गरेको छ। एक करोड पाँच लाख ६० हजार ६७ मत सदर भएको समानुपातिक प्रणालीतर्फ सबैभन्दा धेरै नेकपा (एमाले)ले

गणना सकियो- समानुपातिकबाट कुन दलले कति सांसद पाउँछन् ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । यो पद्धतिबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब

संघ र चार प्रदेशमा कांग्रेस पहिलो दल, तीनमा एमाले पहिलो

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समानुपातिकसहितको अन्तिम मतपरिणाम आएको छ । निर्वाचन आयोगले मंगलबार राति सार्वजनिक गरेको अन्तिम परिणाममा कांग्रेस ८९ सिटसहित प्रतिनिधिसभाको पहिलो दल बनेको छ । उसले प्रत्यक्षतर्फ