Himal Post, Author at Himal Post - Page 7 of 27 Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

Himal Post

‘गठबन्धन गर्न केपी ओली पूर्वराजा ज्ञानेन्द्रको निवास पुगे’

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् ।  काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

प्रचण्डले भने- भरतपुर संसारकै विशेष महानगर हो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताएका छन् । विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकालाई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए ।

कांग्रेस केन्द्रिय कार्यालयमा प्ले कार्डसहित प्रदर्शन 

नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन । प्ले कार्डसहित प्रदर्शनमा उत्रेकाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन । केन्द्रीय समितिको बैठक सुरु हुनु

काँग्रेसमा शेखर समूहको समानान्तर भेला, देउवा असन्तुष्ट

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् ।  गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर

कांग्रेसले मन जितेपछि मात्र मत जित्छ – महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। नेपाली कांग्रेसले स्थानीय निर्वाचनलक्षित एकमहिने अभियानको अघिल्लो दिन कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना

चुनाव प्रचार-प्रसार अभियानमा गठबन्धनको विरोध नगर्न देउवाको निर्देशन

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय

पार्टीका महत्त्वपूर्ण निर्णयमा हामीलाई सामेल गराइएन – महर

पार्टीको महत्वपूर्ण विषयको निर्णय प्रक्रियामा सहभागी नगराएको भन्दै नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् । स्थानीय निर्वाचन लक्षित प्रचार अभियानको निर्णय गर्दा आफूहरुको धारणा समेत नसुनिएको केन्द्रीय सदस्य

प्रचण्डले भने – पार्टीमा केन्द्रीय सदस्य थप्न फलामको च्यूराजस्तै भयो मलाई  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनपछि केन्द्रीय कमिटी विस्तार फलामको चिउरा जस्तै भएको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विधानअनुसार समानुपातिक, समावेशी क्लस्टर मिलाउनुपर्दा

राजनीतिमा प्रचण्ड युगको ‘अन्त्य’ !

प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने क्रममा आफ्नै पार्टीका नेताहरूको साथ नपाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक घेराबन्दीमा फँसेका छन् । सत्ता गठबन्धन टुट्ने र एमालेका

ललितपुरमा एकै परिवारका ५ जनाको रहस्यमयी मृत्यु  

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका

प्रचण्डले गरे माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)को आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । एमसीसी र पदाधिकारी चयनलगायतका विषयमा विवाद चुलिएपछि बैठक स्थगित भएको हो । माओवादी केन्द्रका एक नेताका अनुसार

काठमाडौँ छुट्यो हेर्दाहेर्दै…

मधुर धूनमा ‘काठमाडौँ छुट्यो हेर्दाहेर्दै…’ बोलको गीत लागिरहेको थियो । ५/६ जना युवा अधवैंसे मान्छे गाडीमा थिए, संयोगले मेरो यात्रा पनि सँगैको गाडीमा भयो । गाडीमा कोही घाँटीमा खादा र