Himal Post, Author at Himal Post - Page 14 of 27 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

Himal Post

एमसीसी टेबल गर्ने निर्णय गरेको गठबन्धन बैठकमा झलनाथ र नारायणकाजीलाई बोलाइएन

सत्तारुढ चार दलका शीर्ष नेताहरुले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न सहमती  जनाएका छन् । बालुवाटारमा आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको हो ।

प्रचण्ड-माधवले झुक्याएर सिंदुर हाले – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  कांग्रेस, माओवादी र माधवकुमार नेपालहरूको पार्टी त्यागेर एमालेमा फर्किन जनतालाई आग्रह गरेका छन्। ‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर,

कमल थापाले मागे माफी

राप्रपा छाडेर राप्रपा नेपाल घोषणा गरेका कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै

एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधवले दिए सहमति

माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एमसीसी संसदमा टेबल गर्न सहमत भएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाकोको प्रयास र अमेरिकाको दबाबपछि गठबन्धन जोगाउने गरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र

सूर्य चिह्नको वैधानिकतामा प्रश्न उठाएर अदालतमा रिट हालिँदै

नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’को वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट पर्ने भएको छ । सत्तारूढ गठबन्धनमा यसबारे छलफलसमेत भएको बुझिएको छ । नेकपा एकीकृत समाजवादीनिकट एक वकिलले हिमालपोस्टसँग भने,

२ अर्ब ऋण स्वीकार्नेदेखि वन निगमका सीईओ बर्खास्तीसम्म : यी हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू

सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने

ढुङ्गे अड्डास्थित पेट्रोल पम्पमा नो एमसीसी लेखिएको कुकर बम

काठमाडौंको थानकोट कलंकी सडकखण्ड अन्तर्गत ढुंगेअड्डाको एक पम्पमा नो एमसिसी लेखेको प्रेसर कुकर फेला परेको छ । उक्त प्रेसर कुकरमा बम रहेको आशंका भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

अख्तियारमा मुद्दा परेपछि भड्किइन पद्मा, नाटक प्रहसन भएको टिप्पणी

नेकपा एमालेकी नेतृ पद्मा अर्यालले आफूविरुद्ध नाटक प्रहसन भएको टिप्पणी गरेकी छन् । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओली, पद्मा अर्याल लगायत ५ नेताविरुद्ध अख्तियारमा भ्रष्टाचारको

गठबन्धन बैठकका लागि माधव बालुवाटार पुगे, प्रचण्ड खुमलटारबाट निस्के

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पाँच दलीय गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा भाग लिन नेपाल बालुवाटार पुगेका हुन । बैठक

सकेसम्म यो गठबन्धन बचाउने जोड गरिरहेका छौं – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सत्तारूढ गठबन्धनलाई बचाएर अघि बढ्नुपर्नेमा आफ्नो जोड रहेको बताएका छन् । बिहीवार अपराह्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता

चिनियाँ सरकारी सञ्चारमाध्यमको भनाइ – अमेरिकाले एमसीसीमार्फत चीनलाई बदनाम गर्दैछ

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले एमसीसी सम्झौतामार्फत अमेरिकाले चीनको बदनाम गर्न खोजेको आरोप लगाएको छ । ग्लोबल टाइम्समा बुधवार प्रकाशित एक समाचार प्रतिवेदनले अमेरिकामाथि यस्तो आरोप लगाएको हो । ‘मिलेनियम

एमसीसीलाई संसदबाट फेल गराउने प्रयासमा प्रचण्ड-नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसदबाट फेल गराउने तयारी थालेका छन् । शुक्रवार (भोलि) बस्ने प्रतिनिधि सभाको