
काठमाडौं- रुवान्डा र अफगानिस्तानभन्दा मात्र होइन, भारत र चीनका नागरिकभन्दा नेपाली खुसी छन् । हो, ‘वल्र्ड ह्याप्पिनेस इन्डेक्स २०२०’ अनुसार विश्वका एक सय ५३ देशमध्ये नेपाल ९२औँ स्थानमा छ । संयुक्त राष्ट्र

काठमाडौं- बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, बाराले आइतबारदेखि लागू हुने गरी बढी भिडभाड हुने स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो। बाराका प्रमुख जिल्ला अधिकारी

एजेन्सी- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा बसेका छन् । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका

काठमाडौं- लामो समयदेखि चलिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले पार्टीका शिर्ष नेताहरूमा झनै दूरी बढाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हुने भनिएको संवाद हुन सकेको

काठमाडौं- शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी गरेका छन्। मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको पछिल्लो अवस्थाबारे चिन्ता ब्यक्त गरेको छ । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएका कारण ठुलो दुर्घटनाको संकेत देखिएको मन्त्रालयले बताएको छ । सामाजिक

काभ्रे । पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन् । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोक रा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको

काठमाडौँ- बागबजारबाट प्रहरीले सुनजस्तो देखिने एक केजी पहेंलो धातु बरामद गरेको छ । महानगरीय प्रहरी कार्यालयकी एसएसपी किरण बज्राचार्यका अनुसार उमेश श्रेष्ठको डेराबाट यो धातु बरामद गरिएको हो । उमेशलाई

काठमाडौं- काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको काठमाडौं महानगरपालिकाले बताएको छ । उपत्यका कोभिड-१९ को संक्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भिड नगर्न समेत महानगरले आग्रह गरेको छ। ‘पछिल्ला

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएको छ। शंका लागेर परीक्षण गर्दा दुई जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको एक प्रहरी अधिकृतले जानकरी दिए। ‘दुई जनामा पुष्टि

काठमाडौं– कोरोना संक्रमण तिब्र फैलिन थालेपछि काठमाडौं उपत्यकामा फेरि कडा खालको लक डाउन गर्ने सरकारले तयारी गरेको छ । उपत्यकामा पछिल्ला केहिदिनदेखि एकाएक संक्रमित बढेपछि महामारीको ‘इपिसेन्टर’ बन्ने खतरा भएको

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको हो