काठमाडौंमा ट्राफिक प्रहरी पनि कोरोना संक्रमित - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

काठमाडौंमा ट्राफिक प्रहरी पनि कोरोना संक्रमित



काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएको छ।

शंका लागेर परीक्षण गर्दा दुई जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको एक प्रहरी अधिकृतले जानकरी दिए।

‘दुई जनामा पुष्टि भइसकेको छ। उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरिरहेका छौं,’ ती प्रहरी अधिकृतले भने।

दुई प्रहरीमा कोरोना देखिएपछि उनीहरु बस्दै आएको शाखा सिल गरिएको छ। संक्रमितलाई अस्पताल लैजाने तयारी भइरहेको छ।

फाइल तस्विर