
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले बहुमतका आधारमा अघि बढे पार्टी विभाजन हुनसक्ने खतरा औंल्याएका छन् । नेकपाभित्र विवाद पेचिलो बन्दै गइरहेकै बेला पार्टी एकता जोगाउन भन्दै ६बुँदे

काठमाडौं- १५ केजी सुन प्रकरणमा प्रहरी अधिकृतहरुवीच १५ लाखसम्म लेनदेनको कुरा मिलेको अनुसन्धान क्रममा खुलेको छ भने फितलो कमाण्ड कन्ट्रोलका कारण दरबारमार्ग प्रहरी बृत्तबाट हटाइएका डिएसपी रञ्जन दाहालको ठाउँ अर्का

काठमाडौं- पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर राजनीति छोेडेर यतिबेला दाङ्गमा कृषि कर्ममा व्यस्त छन् । सुरुमा कालो धानका खेती गरेका उनी अचेल बारीमा अथक मेहनत गरेर फलाएको ड्रागन फ्रुटको बजारीकरण गरिरहेका

काठमाडौं- जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोनाकै कारण मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीय उनको बिहीबार राति करिब ११ बजे मृत्यु भएको बताइएको छ ।

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने चुनावलाई रोक्नुपर्ने सुझाव दिएका छन् । उनले यसपटकको चुनावमा मेल–इन–ब्यालेट (चिट्ठीमार्फत् भोटिङ) मार्फत मतदान गर्ने निश्चित भएको बताएका छन् । उनले

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले कोरोना रोकथाममा सरकारको कामबारे चर्को असन्तुष्टि व्यक्त गरेका छन् । सांसद थापाले सामाजिक संजालमा टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं- सरकारले कोरोना परीक्षणको दायरा घटाएपछि संक्रमित देखिने क्रम पनि घटेको छ। ८ जेठदेखि १५ साउनसम्म १० साताको तथ्यांक विश्लेषण गर्दा परीक्षण बढ्दा संक्रमितको संख्या बढेको छ भने परीक्षण घट्दा

काठमाडौं- राजधानीमा मंगलबार भएको एक विवादास्पद अप्रेसनमा प्रहरीले नै सुन तस्करलाई भगाएको पुष्टि भएको छ । सुन बरामद गरेको देखाएर व्यापारीलाई ठग्ने योजनाअनुसार नै घटना भएको प्रहरीको प्रारम्भीक छानबिनको निष्कर्ष

काठमाडौँ- सांसदहरूले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ व्यवसाय ब्युँतिएको भन्दै तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् । ‘नेटवर्किङ व्यापार रूप फेरेर आउने हो, जुन नाममा आए पनि यसको भित्री मर्म ठगी गर्ने

काठमाडौँ- कुनै कम्पनीले मन्त्री वा कसैलाई कमिसन दियो भनेर आरोप लगाउनुपूर्व त्यो कम्पनीको हैसियतबारे बुझ्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आग्रह गरेका छन् । नेटवर्किङ व्यवसायलाई अनुमति दिनका लागि

काठमाडौं- थाहा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को योजना कार्यान्वय प्रारम्भ गरेको छ । नगरपालिकाले १४ साउनमा वडा कार्यालयहरुलाई उपभोक्ता समिति गठन गर्नको लागि परिपत्र गरेको छ । उपभोक्ता समिति गठन

काठमाडौँ– सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडा नउठाउन आदेश गरेको छ। ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सर्वाेच्चले बिहीबार सुनुवाई गर्दै सरकार र सातै