हिमालपोस्ट, Author at Himal Post - Page 957 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

ओली-प्रचण्ड बोलचाल बन्द, अझ चर्किदै नेकपा विवाद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा आन्तरिक विवाद चुलिंदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेको ओलीले मंगलबार एकपक्षीय

स्वास्थ्य मन्त्रालयको गम्भीर चेतावनी: कोरोना भयाबह भैसक्यो

काठमाडौं- सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ। लकडाउन अन्त्य भएसँगै सहरी क्षेत्रमा बढ्दो भिडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता

भेन्टिलेटर र आइसियूको अभाव: संक्रमित बढ्दा के गर्ने ?

काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ। यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल

अब प्रत्येक नेपालीको भागमा साढे ४२ हजार ऋण: ब्याज बढेको बढ्यै

काठमाडौं- नेपाल सरकारको ऋण दायित्व पौने १३ खर्ब रुपैयाँ पुगेको छ । सरकारको असार मसान्तसम्ममा आन्तरिक ऋण ६ खर्ब ६७ अर्ब रुपैयाँ र बाह्य ऋण ६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको

कोरोना पुष्टि भएका बुटवलका दुई जना फरार

बुटवल- कोरोना भाइरससंक्रमण पुष्टि भएका बुटवलका दुई जना दुई जना सम्पर्कविहीन भएका छन् । अस्पतालले कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताएलगत्तै उनीहरू सम्पर्कबिहीन बनेको बताइएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा

स्वार्थकै लागि पूर्वमाओवादी नेताहरूले प्रचण्डलाई एक्ल्याए

काठमाडौं – पार्टी शीर्ष नेताबीच सहमति नभई स्थायी कमिटी बैठक चल्न नहुने अडान राख्दै अध्यक्ष ओलीले साउन १३ गते बिहानै बैठक अनिश्चितकालका स्थगित भएको सूचना एकतर्फी रुपमा प्रवाह गरे ।

पृथ्वीसुब्बा गुरुङको चेतावनी: ओलीलाई हटाए दुर्घटना हुन्छ

कावासोती- गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका छन् । प्रेस सङ्गठन नेपाल नवलपुर शाखाले

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ । प्रवक्ता विनित मणि उपाध्यायका अनुसार शनिबार रातिदेखि लागु हुने गरी मूल्य वृद्धि भएको हो । हाल

सत्यको प्रमुख बाधक निजी स्वार्थ हो: प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले निजी स्वार्थका कारण दासत्व र निषेधको ठाउँमा पुगिने बताएका छन् । नेकपाभित्रको विवादलाई संकेत गर्दै श्रेष्ठले सत्यको प्रमुख बाधक निजी

भारतले अतिक्रमण गरेको लिपुलेकमा चीनले बढायो सैन्य गतिविधि

एजेन्सी । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले भारतीय अतिक्रमणमा परेको नेपालको लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पिएलए) को एउटा बटालियन नै

निर्वाचनको तरिका नै बदल्न माग

काठमाडौं- निर्वाचनमा हुने अपारदर्शी खर्चका कारण वर्तमान निर्वाचन प्रणालीप्रति बढ्दै गएको असन्तुष्टि विरोधको तहसम्म पुगेको देखिन्छ । निर्वाचनको मुखमा हुने यस्ता विरोधले प्रणाली सुधारमा भने सरोकारवालाहरुको त्यति ध्यान जाने गरेको

विज्ञले भने: काठमाडौं उपत्यकाको अवस्था भयावह

काठमाडौं- चिकित्सकहरुले कोरोना रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलनसक्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले कोरोना रोकथामका लागि भइरहेको प्रकृति हेर्दा