हिमालपोस्ट, Author at Himal Post - Page 956 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

काठमाडौंको संक्रमण नियन्त्रण गर्न गाह्रो हुन्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण फैलिन नदिन सरकार नयाँ रणनीति अनुसार अगाडि बढ्न लागेको मन्त्री बताएका छन् । बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने,

१२ वर्षमुनिका र ६० बर्षमाथिका घर बाहिर ननिस्कनु: स्वास्थ्य मन्त्रालय

काठमाडौं- लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण फैलन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । आज (आइतबार) स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा

ओलीले प्रचण्डलाई भने: भारतको एजेन्डा बोक्न छोड्नुस, म राजिनामा दिन्न

काठमाडौं- दुई जना साक्षी राखेर नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको वार्ता सकारात्मक भएको बताइएको छ । बैठकमा कुनै सहमति नभएपनि यसअघिका बैठक

ओली-प्रचण्ड वार्ता सकियो: आजको बैठक केहि फरक

काठमाडौं- बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ । लामो संवादहिनता तोड्दै आइतबार भएको छलफल सकारात्मक भएको बताइएको छ। गत मङ्गलबारको बहुमत स्थायी

ट्राफिक प्रहरीमा कोरोना संक्रमण: बग्गीखाना शिल

काठमाडौं- ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ बग्गीखानाका दुई जना ट्राफिक प्रहरीलाई संक्रमण पुष्टि भएको हो । ट्राफिक प्रहरीमा कोरोना देखिएपछि बग्गीखाना

किन बढिरहेको छ सुनको भाउ? कहिले घट्छ ?

बीबीसी- नेपाली बजारमा कुनै दिन सुन तोलाको एक लाख रुपैयाँ पुग्ला भन्ने शायद कतिपयले अनुमान गरेका थिए होलान्। तर यही वर्ष यति चाँडै त्यो विन्दुमा सुनको भाउ पुग्ला भन्ने अनुमान

बालुवाटारमा छलफल: अब प्रचण्ड निर्मम बन्ने यस्ता छन् संकेत

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी विवादले साउन १३ पछि फरक मोड लिएको छ । दुई अध्यक्षबीच बोलचाल बन्द भएको हल्ला चलिरहेकै बेला आइतबार ओली-प्रचण्डबीच वार्ता भएको छ । गतिरोध

कोरोनाबाट भारतीय मन्त्रीको निधन: भारतमा भयाबह स्थिति

काठमाडौं- कोरोना भाइरसका कारण भारतमा एक मन्त्रीको निधन भएको छ । उत्तर प्रदेशमा क्याबिनेट मन्त्री कमला रानी वरुणको निधन भएको हो । उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको पुष्टि भएको

प्रधानमन्त्री ओलीसंग छलफल गर्न प्रचण्ड र झलनाथ बालुवाटार पुगे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको संवादहीनताको अवस्था छलफलको चरणमा प्रवेश गरेको छ । ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो। उक्त दिन बोलाइएको पार्टी

महामारी बढेपछि पर्सामा सेना परिचालन

वीरगन्ज- पर्सामा साउन १९ देखि जिल्लाभर सेना परिचालन गरिने भएको छ । कोरोना संक्रमणले महामारीको रुप लिएपछि निषेधाज्ञा जारी गरिने भएको हो । कोरोना भाइरस समुदायर स्तरमा फैलिन थालेपछि र

स्थानीय तहको अर्को नाम ‘भ्रष्टाचारको अखडा’

काठमाडौं- वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको सङ्ख्या ह्वात्तै बढेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक कारोबार हुने निकायलाई १२ क्षेत्रमा विभाजन गरेर निकालेको उजुरी सङ्ख्याका आधारमा

महामारी झनै बढेपछि डब्ल्युएचओको आकस्मिक बैठक

एजेन्सी- कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) काे आपतकालीन कमिटीको बैठक सम्पन्न भएको छ । बैठकपछि डब्ल्युएचओका प्रमुख (महानिर्देशक) डा. टेड्रोस एडहानम