जनकपुरधाम- धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता रहेको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिका–२ कदम

लहान । लहानस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइसोलेशनमा बस्ने भएका छन् । सम्पूर्ण खालका भेटघाट बन्द गरेर उनि होम आइसोलेशनमा बस्ने भएका हुन् । अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका

काठमाडौं- कोरोना संक्रमणको महामारी भैरहेका बेला भारत सरकारले नेपाली सेनालाई १० वटा आईसियु भेन्टिलेटर सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई १० वटा

काठमाडौं- पार्टी एकता जोगाउनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् । नेकपाका सांसदहरु कृष्ण दाहाल, विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई, लगायतको अगुवाइमा ७०

काठमाडौं- भारतका विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको भनी झूठो दाबी गरेपछि उनीमाथि चर्को आलोचना सुरू भएको छ । जयशंकरले कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा शनिबार आयोजित कार्यक्रममा सो धारणा

काठमाडौं- सञ्चारकर्मी प्रकाश सुवेदीले एक टेलिभिजन कार्यक्रममा नायिकामाथि गरेको कटाक्षको विषयलाई लिएर नायिका ऋचा शर्माले आक्रोश व्यक्त गरेकी छन्। फेसबुकमा स्टाटस लेख्दै उनले मैले बुझेको रजतपटको अर्थ–चलचित्र घरको पर्दा हो

काठमाडौं- इनफ इज इनफका अभियन्ता ईःले स्वास्थ्य मन्त्रालयका अधिकारीसँगको १३ बुँदे सहमतिपछि अनसन तोडेका छन्। उनी कोभिड-१९ को नियन्त्रणमा प्रभावकारी काम गर्न माग गर्दै २३ दिनदेखि अनसनमा थिए। अर्का अभियन्ता

काठमाडौं- छिमेकी मुलुक भारतमा शनिबार एकै दिनमा ६५ हजार १ सयभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा यति ठूलो संख्या संक्रमित थपिएको यो पटक हो । यसअघि

काठमाडौं- राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क

काठमाडौं- कोरोना संंक्रमण बढ्दै गएपछि त्यसको रोकथामका लागि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लगाउने तयारी सरकारले गरेको छ । हालसम्म विभिन्न स्थानीय प्रशासनले १८ जिल्लामा निषेधाज्ञा लगाएका छन् । नौ जिल्लामा

पोखरा– पोखरामा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ । पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबारराती ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको पोखरा