हिमालपोस्ट, Author at Himal Post - Page 922 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं, भदौ २ । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञादेखि कर्फ्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा

भक्तपुरमा सार्वजनिक यातायात बन्द गर्ने निर्णय

काठमाडौं- भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको

राष्ट्रकवि माधव घिमिरेको निधन

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा उनको निधन भएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट

कारागारमै कैदीबन्दीमा फैलियो कोरोना संक्रमण

काठमाडौं- जिल्ला कारागारमा रहेका कैदीबन्दीमा (कोभिड –१९)को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए । जबरजस्ती करणी

सुशान्त प्रकरणमा शाहरुख खान पनि मुछिए

एजेन्सी- सुशान्त सिंह राजपूतको मृत्यु भएको दुुई महिना बितिसकेको छ । उनी मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा मृत भेटिएका थिए । तर उनीबारे नयाँ–नयाँ दाबी बाहिर आइसकेको छ । यसैबीच शाहरुखको नाम

प्रेस काउन्सिलको कार्यालय बन्द गर्ने निर्णय

काठमाडौं- नयाँ अध्यक्ष नियुक्ति गरेको भोलिपल्ट नै प्रेस काउन्सिल नेपालले कार्यालय बन्द गर्ने निर्णय गरेको छ । निर्णय अनुसार आगामी शुक्रबारसम्म काउन्सिलको कार्यालय बन्द हुनेछ । कोरोना संक्रमणको जोखिम बढेको

आईपीएलको नयाँ स्पोन्सर ‘ड्रिम–११’: अमेजन, पतंजली र टाटाले पाएनन्

मुम्बई– इन्डियन प्रिमियर लिग (आईपीएल)ले नयाँ टाइटल स्पोन्सर पाएको छ। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज ड्रिम–११ लाई नयाँ टाइटल स्पोन्सर घोषणा गरेको हो। स्पोन्सरका लागि ड्रिम–११ ले तीन अर्ब

कोरोना भाईरसको जीन नै परिवर्तन: अत्यधिक संक्रामक, तर कम घातक

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले २० देखि ४० वर्ष उमेर समुहका मानिसबाट सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालेको छ । यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा

कास्कीमा निषेधाज्ञा: सरकारी तथा निजि सम्पूर्ण कार्यालय बन्द

पोखरा- मंगलबार रातिदेखि लागू हुनेगरी कास्कीमा निषेधाज्ञा जारी गरिएको छ। आज राति १२ बजेदेखि यही भदौ ७ गते राति १२ बजेसम्मका लागी कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला

कोरोना निको भएपछि झनै बिग्रियो अमित शाहको स्वास्थ्य, अस्पतालमा भर्ना

काठमाडौं- भारतीय गृहमन्त्री अमित शाहलाई मंगलबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । कोरोना नेगेटिभ आएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको हो ।

सर्वसाधारणलाई बैंकमा नजान बैंकर्स संघको आग्रह

काठमाडौं- नेपाल बैंकर्स संघले अत्यावश्यक अवस्थामा बाहेक बैंकका शाखा कार्यालयमा नआउन सर्वसाधारणलाई अपिल गरेको छ। बैंकका कर्मचारीहरुलाई कोरोनाको संक्रमण बढ्न थालेपछि संघले यस्तो अपिल गरेको हो । विश्वव्यापी महामारीको रुपमा

काठमाडौं उपत्यकाभर निषेधाज्ञाको तयारी

काठमाडौं- सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको र कोरोना संक्रमण भयावह अवस्था आएपछि काठमाडौं उपत्यकामा कडा खालको ‘लकडाउन’ लागू गर्ने अन्तिम तयारी भइरहेको छ। लामो समयको छलफल र विमर्शपछि तीन जिल्लाका