हिमालपोस्ट, Author at Himal Post - Page 921 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

सैनिकको कब्जाबाटै मालीका राष्ट्रपतिले दिए राजीनामा

एजेन्सी- पश्चिम अफ्रिकी देश मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गरेका छन्। सैनिकहरूको कब्जामा परेपछि उनले त्यस्तो घोषणा गरेको सरकारी टेलिभिजनले जनाएको छ। टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरकार र

चीनले बनाएको खोप बजारमा आउँदै

एजेन्सी–चिनियाँ कम्पनी सिनो फार्मले सन् २०२० को अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार गर्ने घोषणा गरेको छ। सिनो फार्मका अध्यक्ष लिउ जिंगझेनले खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स (युएई)मा चलिरहेकाले आगामी

विश्वमा एकैदिन कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजात घट्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ४७३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो २४ घण्टामा ५ हजार ३४५ कोरोना

अमेरिकामा करोड नपुगी कोरोना रोकिन्न: डब्लुएचओ

एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १५ लाखसम्म पुग्ने अनुमान गरेको छ। यो संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या ४ लाख पुग्ने पनि डब्लुएचओको अनुमान छ। जोन्स

अब कहिले हुन्छ कक्षा ११ मा भर्ना ?

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ। तर भर्नाको निधो भने भदौ

मालीमा सरकारी सेनाले गरे विद्रोह, राष्ट्रपति र प्रधानमन्त्री नै बन्दी बनाइयो

एजेन्सी- पश्चिम अफ्रिकी मुलुक मालीमा सरकारी सेनाबाटै विद्रोह भएको छ । सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका छन् । बागी सैनिकहरुले

उपत्यका अब घर बाहिर निस्कनै नपाइने: अटेर गरे कैद र जरिवाना

काठमाडौँ- संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी/विक्री,

उपमेयर नै कोरोना फैलाउन लागेपछि…

काठमाडौं- रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले परीक्षणका लागि स्वाब दिन नमान्दा स्थानीय त्रसित बनेका छन्। उनका पतिमा कोरोना संक्रमण पुष्टि भएपछि पनि उनले परीक्षणका लागि स्वाब दिन नमानेकी खबर

परीक्षण, संक्रमण र मृत्युदर बढ्यो, तर कोरोना निको हुने दर व्हात्तै घट्दै

काठमाडौं- देशभर कोरोना संक्रमण भयावह रूपमा बढ्दै जाँदा सूचकहरू पनि खराब हुँदै गएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

काठमाडाैं- काठमाडाैं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएकाे छ।​ उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि भाेलि बुधबारदेखि लागू हुने याे निर्णय गरिएकाे हाे। जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा बसेकाे बैठकमा ती जिल्लाका

कोरोना नियन्त्रणमा सहयोग नगर्ने निजी अस्पताललाई कारबाही र दर्ता खारेज

जनकपुरधाम– कोरोना महामारी नियन्त्रण गर्न असहयोग गर्ने निजी अस्पताल, स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरुलाई प्रदेश २ सरकारले कारवाही तथा दर्ता खारेजको लागि संघिय सरकारमा पत्र लेखी पठाउने तथा कानुन वमोजिम

भदौ १०सम्म काठमाडौँमा निषेधाज्ञा घोषणा: व्यवसाय र सवारी बन्द

काठमाडौँः काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख