
बीबीसी- अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा पृथ्वीमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । आइतबार त्यहाँको फरनेस क्रिकमा १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेन्टिगे्रड मापन गरिएको हो ।

काठमाडौं- विद्यालयले मनपरी नम्बर दिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा सार्वजनिक गरेको छ। चार लाख ७२ हजार ७८ विद्यार्थीमध्ये कुन जिपिएमा कति विद्यार्थी पास भए भन्ने

काठमाडौं- कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन्। कोरोना सङ्क्रमणबाट जोगिन नागरिक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ। नेकपाको सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले सभापति देउवासँग भेट गरेका हुन्। भेटमा

काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन आज तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साउन

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ। ‘आजको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको छ’, पार्टी प्रवक्ता

-बीबीसी- भारतका ग्रामीण क्षेत्रहरुमा ६० करोडभन्दा बढी मानिसको बसोबास छ । ग्रामीण क्षेत्रका भारतीयमध्ये धेरैजसो परीक्षण र उपचारबिनै कोरोना भाइरसको सिकार बन्ने त होइन भन्ने चिन्ता बढेको छ । नेसनल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाएर छलफल गरे । उनले गौतमलाई सरकारमा बसेर काम गर्न आग्रह गरेको बुझिएको छ

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदललाई अनुमोदन गर्न आजका लागि सचिवालय बैठक बोलाएको छ । बिहान साढे ९ बजेका लागि बैठक बोलाइएको सचिवालय सदस्य

जुम्ला- जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले गए राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । कोरोना सङ्क्रमण बढ्न नदिन र समुदायस्तरमा

–एजेन्सी– रुस सरकारले कोरोना भ्याक्सिन स्पुतनिक–५ लाई उत्पादनको अनुमति दिएको छ। भ्याक्सिन उत्पादन सुरु भइसकेको पनि छ। आगामी अक्टोबरदेखि भ्याक्सिन लगाउन सुरु गरिने बताइएको छ। आम मानिसका लागि उपलब्ध हुने

ललितपुर । दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा भदौ १ देखि १५ गतेसम्म गाउँपालिकाबाट संचालित अत्यावश्यक बाहेकका सबै काम बन्द गर्ने निर्णय भएको छ । कोन्ज्योसोम गाउँपालिका, बाग्मती गाउँपालिका र महाङ्काल गाउँपालिका