
काठमाडौं– आज पाँचौं संविधान दिवस। मुलुकमा पहिलोपटक संविधानसभाबाट जनताले जनताका लागि संविधान बनाएको दिन। संविधान दिवसका अवसरका कांग्रेसले सम्पूर्ण नेपालीमा शुभकामना दिदैं सहिष्णुताको सिधान्तबाट अघि बढ्नुपर्ने बताएको छ। पछिल्ला दिनहरूमा

काठमाडौं- पहिलेको भन्दा फरक शैलीमा सुरू भएको इन्डियन प्रिमियर लिग (आइपिएल) युएईमा हुँदैछ । १२ औं संस्करण सम्पन्न भइसकेको आईपीएलका ७ उपाधि मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले बाँडेका छन्।

काठमाडौं- १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट शनिबारदेखि यूएईमा सुरु हुँदै छ । भारतमा कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यस संस्करणको आइपिएल केही ढिलागरी भएपनि

काठमाडौं- असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने

काठमाडौं- काठमाडौंमा कोरोना संक्रमण देखिएपछि सम्पर्क बाहिर जानेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं महानगरका ४ सय ४४ जना कोरोना संक्रमित सम्पर्कमै आएका छैनन् । महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाले शुक्रबार सार्वजनिक गरेको

काठमाडौं- जनता समाजवादी पार्टीले संविधान संशोधनको माग दोहोर्याउँदै संविधान दिवसमा विरोध गर्ने भएको छ। संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको भन्दै जसपाले संविधान

काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन्। संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संघ, प्रदेश र स्थानीय तहबीचका साझा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छिन्।

काठमाडौं- नेपालले भारतसँग ८४ करोड रुपैयाँमा दुई वटा रेल किनेको र शुक्रबार मात्र ति रेल नेपाल आइसकेका छन् । नेपालमा रेल सेवा बन्द भएको वर्षौंपछि रेल आउँदा नेपालीहरू अत्यन्त खुसी

काठमाडौं- एकाएक गृह जिल्ला चितवन पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमै केन्द्र र प्रदेशका मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्। शुक्रबार चितवन पुगेका प्रचण्डले केही

काठमाडौं- संविधान दिवस २०७७ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले संबिधान दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा

कैलाली – घोडाघोडी नगरपालिकास्थित कैलाली एफएममा कार्यरत एक महिला पत्रकारको झुन्डिएको अवस्थामा शव फेला परेको छ । २३ वर्षीया निर्मला पहराई घोडाघोडी नगरपालिका-५ को जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेको