
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध बिग्रिएको हल्ला चलेकै बेला नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटारमै बोलाएर प्रधानमन्त्रीले लामो छलफल
बारा- बारामा स्थानीय र प्रहरीबीच झडप भएको छ । जिल्लाको सीमावर्ती सुवर्ण गाउँपालिका-२ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडि बुधबार प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपका

वीरगन्ज- पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवसहित पार्टीका ३७ केन्द्रीय सदस्यले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्या भएको भन्दै यथाशीघ्र जाहेरी दर्ता गर्न माग गरेका छन्

काठमाडौँ। काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९,६७८ पुगेको छ। यो सङ्ख्या देशभरकै सक्रिय सङ्क्रमितको करिब आधा हो। देशभर आज सक्रिय सङ्क्रमित सङ्ख्या ३९,६४३ रहेको छ। देशभरका सक्रिय सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामै

काठमाडौं- राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट बन्द भएको छ । उक्त अकाउन्ट भेरिफाइड समेत भएको थियो । राष्ट्रपति विद्यादेवी भन्डारीको सचिवालयले प्रयोग गरिरहेको ट्विटर अकाउन्ट बन्द भएको हो । राष्ट्रपतिका

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको बारेमा गर्दै आएको नियमित प्रेस ब्रिफ्रिङ अबदेखि हप्तामा दुई दिनमात्रै आउने भएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

काठमाडौ- डा.युवराज खतिवडा कार्यकालको आर्थिक क्षेत्र, लगानीकर्ता, आयात, निर्यात तथा शेयर बजार अस्तव्यस्त भएका खबरहरु त प्रशस्तै आए । तर, स्वयं अर्थ मन्त्रालयलाई समेत उनले अस्तव्यस्त बनाएका रहेछन् । खतिवडाको

काठमाडौ- नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण देखिएको छ। शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह

एजेन्सी- भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख नेपालमा विवादित भ्रमण गरेलगत्तै भारतको गुप्तचर संस्थाले केन्द्र सरकारलाई चीनले नेपालका सात जिल्लामा सीमा मिचेको रिपोर्ट बुझाएको छ । चीनसंग सीमा जोडिएका नेपालका सात

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आइतबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा

काठमाडौं- शारजहाँ लगातारको खराव प्रदर्शनपछि चेन्नाइ सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले मानेका छन्, यसपल्टको इन्डियन प्रिमियर लिगमा अब आफ्नो टिमले केही गर्न सक्ने छैन र अब लिगमा बाँकी तीन खेल

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी दाङकाे देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ। स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा