
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले खुलामञ्चमा खाना खुवाउन रोक लगाइएको बिषयमा मुख खोलेका छन् । उनले धुलै धुलोले भरिएको खुला मञ्चमा खाना खुवाउने नाममा केही मानिसहरुले तमासा देखाएको बताएका

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुट्ने बताएका छन्। एपिवान टेलिभिजनसँग शनिबार राति कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपा ढिलोचाँडो फुट्छ भन्ने कुरालाई आफूले गलत प्रमाणित गरिदिने बताए।

एजेन्सी । अमेरिकाको ४६ औं राष्ट्रपतिका विजयी हुने सुनिश्चितजस्तै भएपछि जो बाइडेनको चुनावी प्रचार समूहले आफ्नो अभियान समाप्त भएको जनाएको छ । ‘अमेरिकी जनताले म र उपराष्ट्रपति कमला ह्यारिसलाई गरेको

काठमाडौं- अमेरिकी राष्ट्रपतिको चुनाव हारेका डोनाल्ड ट्रम्पले आफूले ठूलो अन्तरले यो चुनाव जितेको दाबी गरेका छन् । तर, निर्वाचन नतिजाले भने जो बाइडेनलाई अमेरिकाको ४६औँ राष्ट्रपति जिताएको छ । यसको

एजेन्सी । ‘यदि हामीले डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आठवर्ष रहन दियौँ भने उनले यो देशको छवि अनि हामी आज जे छौँ त्यसलाई सधैँका लागि बदलिदिनेछन्, र म कदापी त्यस्तो भएको

काठमाडौं– रोयल च्यालेन्जर्स बैंगलोरले अब कप्तानमा बिराट कोहलीको विकल्प खोज्नुपर्ने आवाज चर्किएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दुई पटकका बिजेता कप्तान गौतम गम्भीरले समेत कोहलीको विकल्प खोज्नुपर्ने बताएका छन्

एजेन्सी- कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बन्ने निश्चित भएको छ। अमेरिकी इतिहाँसमै उनी पहिलो महिला हुन्‚ जसले ह्वाइटहाउसमा उपराष्ट्रपति पद सम्हाल्ने छिन्। यसका साथै उनी अमेरिकाको

काठमाडौँ- जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिको रूपमा निर्वाचित भएका छन् । राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन निर्वाचित भएका हुन् । द एसोसिएट प्रेसका अनुसार उनले पेन्सेल्भिनियामा जित निकाल्दासम्म

काठमाडौँ- कोरोना महामारीले ल्याएका समस्या, चुनावी घोषणा पत्रमा गरिएका बाचा र जनताका समस्यालाई रद्दीको टोकरीमा फ्याँकेर दुई तिहाई नजिकको शक्तिसहितको सरकार लिएर बसेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा अल्पमतमा

एजेन्सी– अमेरिकी राष्ट्रपतिको सुरक्षामा खटिने ऐजेन्सी सेक्रेट सर्विसले अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनको नजिकको सुरक्षा घेरा कडा पारेको छ । अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनले चुनाव जित्ने निश्चित भएसंगै सीक्रेट सर्विसले

एजेन्सी- अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने सम्भावना बलियो हुँदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा

एजेन्सी- जापानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय संचार माध्यमका अनुसार शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प