हिमालपोस्ट, Author at Himal Post - Page 820 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

ओलीको चाल: बाहिर दोस्रो पुस्ताको हल्ला चुट्ने, भित्र माधव नेपाललाई अध्यक्ष अफर

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाललाई पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन दिएका छन्। नेपाल पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघु

यसरी समाधान भयो नेपाली कांग्रेसको विवाद

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर

ओली पक्षको भेला काठमाडौंमै: जबजको पक्षमा बहस चलाउन निर्देशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली समूहले काठमाडौंमा जिल्ला भेला आयोजना गरेको छ । मदन भण्डारी फाउन्डेसनको ब्‍यानरमा काठमाडौंको बसुन्धरा पार्टी

प्रधानमन्त्री ओलीले सुरू गरेका २८ परियोजना द्रुत गतिमा निर्माण हुँदै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने

कोरोना महामारी नियन्त्रणको खाका बनाउँदै बाइडन

एजेन्सी- अमेरिकी राष्ट्रपति चुनिएसँगै जो बाइडनले आफ्नो कार्यकालको कार्ययोजना बनाउन जुटेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका बाइडेन ह्वाइट हाउसको बागडोर सम्हाल्नअघि आफ्ना रणनीतिकारहरूसँग कार्ययोजना

एउटा बहिनी जसले कमलालाई अमेरिकाको उपराष्ट्रपति बनाएरै छाडिन

एजेन्सी- चर्को राष्ट्रवाद बोकेका डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित हुँदा उनीसँगै एउटा अलग्गै पहिचान बोकेकी कमला ह्यारिस उपराष्ट्रपति चुनिएकी छन्। हेर्दा निकै माया लाग्दी स्वभावकी कमला विश्वकै

दिल्ली पहिलो पटक आइपीएलको फाइनलमा

काठमाडौं- इन्डियन प्रिमियर लिगको उपाधिका लागि दिल्ली क्यापिटल्र्स र मुम्बई इन्डिन्स भिड्ने भएका छन । दोस्रो क्वालिफायर्समा सन राइजर्स हैदरावादलाई रनले हराउँदै दिल्लीले पहिलो पटक आइपीएलको फाइनलमा प्रवेश गरेको छ

शंकर पोखरेलको चेतावनी: सहमतिबाट बाहिर गए एकता विरुद्धको खेल हुनेछ

काठमाडौं- नेकपा स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्वलाई एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमतिभन्दा बाहिरबाट जित्ने कोशिश गरे एकता विरुद्धको खेल हुने चेतावनी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा

धवन फेरि चम्किए: हैदरावादलाई दिल्लीले दियो कडा लक्ष्य

काठमाडौं- इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई एक सय ९० रनको लक्ष्य दिएको छ । आवुधावी स्थित शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारीत

नगरपालिकाले तोकेभन्दा ५० प्रतिशत कममा फोहोर उठाइने

कैलाली – घोडाघोडी नगरपालिकाले व्यवसायीलाई मार पर्ने गरि फोहर संकलन गर्ने रकम तोकेको भन्दै घोडाघोडी क्लबले ध्यानाकर्षण जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले समन्वयन नै नगरी जनताको

केहि घण्टाभित्र नेकपाको छिनोफानो: बालुवाटारमा दुई घण्टा के भएको थियो ?

काठमाडौं- आ–आफ्नो समूहमा आन्तरिक तयारी र छलफल गरिरहेका नेकपाका दुवै समूह ‘पर्ख र हेर’को रणनीतिमा प्रवेश गरेका छन्। सोमबारसम्म ‘पर्ख र हेर’को चरण बनाउने र त्यसपछि एकले अर्काको कदम हेरेर

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नयाँ नीति बनाउँदै सरकार

काठमाडौं- नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ। त्यसका लागि सरकारले गृहकार्य