
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको औपचारिक बैठक आगामी २७ गते राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुरोध गरेका छन्। तर प्रधानमन्त्री ओलीले भने आनाकानी गरेको बुझिएको छ । धुम्बाराहीमा

काठमाडौं- धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डल उनकै प्रेस सल्लाकार सुर्य थापाले दुरूपयोग गरेका छन् । यसअघि पनि पटक-पटक दुरूपयोग भएको प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट थालाले विवादास्पद ट्वीट गरेका छन् ।

काठमाडौँ- पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यबीच छलफल हुनुअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । दाहालले मंगलबार दिउँसो ४ बजे पार्टी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका ५ सदस्यको बैठक शुरू भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा सचिवालयका ९ मध्ये ५ जना

काठमाडौँ – मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय

काठमाडौँ – चौतर्फी विरोध र सर्वोच्च अदालतले कडा कदम उठाएपछि सरकार आफैले गरेको निर्णय उल्ट्याउन बाध्य भएको छ । महामारीको समयमा नागरिकको उपचारको जिम्मा सरकारले लिनुपर्ने संविधानप्रदत्त अधिकारलाई कुल्चंदै आफ्नो

काठमाडौं-– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको

आफू अमेरिकाको राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड-१९ टास्क फोर्स गठन गरेका छन्। १३ सदस्यीय टास्क फोर्समा तीन सह-अध्यक्ष र एक सदस्य छन्। यस

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता सिकाएका छन् । यादवले ओलीले सरकारमा बस्ने नैतिकता गुमाइसकेको समेत बताएका छन् । रौतहटको एक कार्यक्रमा यादवले प्रदेश सरकारको सबै

काठमाडौ- पार्टीभित्र चुलिएको अन्तरविरोध समाधानका लागि सचिवालय बैठक राख्न आग्रह गर्दै आएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच शीर्ष नेताले मंगलबारसम्म प्रधानमन्त्री केपी ओलीको निर्णय