हिमालपोस्ट, Author at Himal Post - Page 811 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

संसद् अधिवेशन चलाउन सचिवालयले पुरा तयारी गरेको छ: सभामुख सापकोटा

काठमाडौं- सभामुख अग्नि सापकोटाले संसद्को आगामी अधिवेशन सञ्चालनका लागि सचिवालय तयार रहेको बताएका छन् । पत्रकारहरूसंगको कुराकानीमा उनले आफूहरू तयार भइसकेको बताएका हुन्। ‘संसद संचालनको बिषयमा सरकारसँग पनि कुराकानी भइरहेको

प्रदेशदेखि केन्द्रसम्म सरकार परिवर्तन हुन्छ: भिम रावल

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले दुबै तहको सरकारका मन्त्रीपरिषद् हेरफेर हुने बताएका छन् । प्रेस संगठन कैलाली आइतबार धनगढीमा आयोजना

बिहानै किन पुगिन चिनियाँ राजदूत यान्छी प्रचण्डनिवास ?

काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला राजदूत यान्छीले सोमबार बिहान अध्यक्ष प्रचण्डलाई उनको निजी निवास

पार्टी फुटाउन खोज्नेहरूप्रति भिम रावलको कडा प्रहार

धनगढी– पार्ता विभाजन गर्न खोज्नेहरूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले कडा अभिव्यक्ति दिएका छन् । उनले नेकपा कुनै माटोको हाँडी नभएको

अहिले कांग्रेस सरकारमा जान्न: कांग्रेस प्रवक्ता

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापतिसँग सत्ता साझेदार गर्न प्रस्ताव राखेको भन्दै खबर बाहिरिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा जाने भ्रममा नपर्न आग्रह गरेका

काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं – काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृहमन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । आइतबार गृह मन्त्रालयले काठमाडौंमा काली पराजुली र भक्तपुरमा

चीन-नेपाल मनैदेखि झन नजिक

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् । एभरेष्ट होटलमा शुक्रबार शुरु भएको ‘युन्नान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान

नेकपा बचाउने जम्मा २ उपाय

काठमाडौं- अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकको ‘ब’ सम्म सुन्न इच्छुक थिएनन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल र अन्य केही नेता ‘बैठक बसाएरै छाड्ने’ ढिपीमा थिए। प्रधानमन्त्रीलाई शुभेच्छुकहरूले सुझाव दिए,

नेपाल भ्रमणमा किन आउँदैछन् चिनियाँ रक्षामन्त्री ?

काठमाडौँ- चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन

ट्रम्पलाई अर्को झट्का

काठमाडौं- निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि कानुनी विकल्पमा गएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकैदिन हारको ह्याट्रिकको सामना गर्नुपरेको छ । एरिजोना र पेन्सलभेनियामा राज्य स्तरका न्यायाधीशले र जर्जियामा संघीय न्यायाधीशले

पुन: मतगणना हुँदापनि बाइडेन नै विजयी

काठमाडौँ- जोर्जिया राज्यमा गरिएको पुन: मतगणनामा पनि जो बाइडेन विजयी भएको चुनाव अधिकारीले जनाएका छन् । जोर्जिया राज्यका सचिवद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जितेको

नेकपामा प्रधानमन्त्री ओली समुहको नैतिक पराजय

काठमाडौं- नेकपा सचिवालयको कात्तिक २८ गते बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रस्तावलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले प्रस्तावको रूपमा स्वीकार नै गरेको छैन