हिमालपोस्ट, Author at Himal Post - Page 793 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

महाराष्ट्र सरकारले बनायो बलात्कारीलाई मृत्युदण्ड दिने कानुन

काठमाडौं- भारतको महाराष्ट्र राज्य सरकारले बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिने कानुन बनाएको छ । महाराष्ट्र राज्य सरकारको मन्त्रीपरिषद्ले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्थासहितको कानुनलाई पेस गर्ने मञ्जुरी दिएको छ। यसैगरी त्यहाँको सरकारले

नौरङ्गियामा भैंसी विकास कार्यक्रम उद्घाटन, कृषक उत्साहित

कमल विष्ट, कपिलवस्तु कपिलवस्तुको विजयनगर गाउँपालिका-५ मा रहेको डालपुर – नौरङ्गियामा भैंसी विकास श्रोत केन्द्रको शुभारम्भ भएको छ । श्रोत केन्द्रको नौरङ्गियामा एक औपचारिक कार्यक्रमकाबीच भूमी ब्यवस्था तथा सहकारी मन्त्री

ओलीले माधव धोकेवाज छन् भनेपछि प्रचण्डको जवाफ: तपाईंभन्दा धेरै ठिक छन्

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटमा माधव नेपालको ‘चरित्र’लाई लिएर बहस भएको छ। पार्टी विवाद चुलिएर स्थायी कमिटी बैठकमा एजेन्डा बनेपछि संकट

देउवाले बोलाए बैठक: आन्दोलन चर्काउनेबारे छलफल हुने

काठमाडौं– सरकारविरुद्ध आन्दोलन चर्काउनेबारे छलफल गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सभापति देउवाले आफ्नै निवास बुढानिकलण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक बोलाएका छन्। सरकारविरुद्ध सोमबारका लागि

सर्वदलीय बैठकमा ओलीविरुद्ध ‘फायर खोल्ने’ कांग्रेसको तयारी

काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आँच आउन नदिन सरकारलाई सचेत गराउने भएको छ । प्रधानमन्त्री, सरकारका क्रियाकलाप र सत्तासीन दल नेकपाका कारण संविधान र

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न सर्वदलीय बैठक

काठमाडौँ – आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठकमा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्नेबारे समेत छलफल हुने भएको छ । आज मंगलबार ११ बालुवाटारमा

प्रचण्डको प्रस्ताव रोक्न प्रधानमन्त्री ओली निरन्तर आन्दोलनमा

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले राखेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने कुरालाई एकपछि अर्को गरी प्रतिष्ठाको विषय बनाएका छन् । यही विषयलाई लिएर

राजावादी संरक्षण गरेको आरोप लागेपछि प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

हास्य कलाकार मनोज गजुरेलले विवाह गर्दै

काठमाडौं । लोकप्रिय हास्य कलाकार मनोज गजुरेलले विवाह गर्ने भएका छन् । तीनवर्ष अगाडि मीना ढकालसँग सम्बन्ध विच्छेद गरेका गजुरेल विवाह बन्धनमा बाँधिने भएका हुन् । ढकालसँगको २२ वर्ष लामो

शंकर पोखरेलले ल्याएको प्रस्ताव स्थायी कमिटिमा अस्वीकृत

काठमाडौं- पार्टी कार्यालय धुम्बाराहीमा सुरक्षा व्यवस्था सहित सुरू भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पत्रले रोचकता प्रदान गरेको थियो । धुम्बाराहीको बैठक हल

प्रधानमन्त्रीलाई १ लाख चिठी

डडेलधुरा- ‘प्रधानमन्त्रीज्यू, राज्यले पश्चिम सेतीको सपना देखाउन थालेको शताब्दी पुग्न थालेको छ । पटक–पटक पश्चिम सेती निर्माण हुने हल्ला हुन्छ । निर्वाचनका समयमा सुदूरपश्चिम पुग्ने हरेक राजनीतिक दलका नेताले आफ्नै

के छ नेपालको परराष्ट्र नीतिमा ?

काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलो पटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ । परराष्ट्र नीति सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा सुरक्षा चुनौतीका रूपमा लिएको बताएका छन् । ‘नेपालको