
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँले

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। विवाद समाधानको उपाय खोज्न स्थायी कमिटी सात दिनका लागि स्थगित गरे पनि शनिबार साँझसम्म सहमतिको कुनै बाटो

प्रमुख विपक्षी दल कांग्रेसले सरकारकै कामका कारण देशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपादेखि राजावादीसम्मको सक्रियता बढेको निष्कर्ष निकालेको छ । भ्रष्ट सरकारका क्रियाकलापकै कारण जनतामा निराशा छाएको र त्यसैको फाइदा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका महत्वपूर्ण संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषद्को बैठक डाकेका छन्। तर, सो विषयमा प्रधानमन्त्री ओलीले सत्तारुढ दल

एजेन्सी- अमेरिकी इतिहासमा केही घटनाहरुले त्रासदीका निशानाहरु छाडेका छन् । तीमध्ये सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमला र अहिले अमेरिकालाई पूर्ण रुपमा प्रभावित पारिरहेको

काठमाडौं- पार्टीभित्र विवाद चुलिएका वेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा धमाधम प्रदेश र जिल्ला नेतृत्वको भेला सुरु गरेका

बेनिर्डम, आलिकान्ते- स्पेनको आलिकान्ते स्थित कोस्टाब्लाङका क्षेत्रमा बस्ने नेपालीहरुमा संस्था गठनको विषयमा विवाद बढेको छ । सन् २००९ देखि विभिन्न सामाजिक काम गर्दै आएको संस्थालाई परिवर्तन गरी एक पक्षले नयाँ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु-याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन्। विश्व मानव अधिकार दिवसका अवसरमा

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्ष’ प्रकाशित भएको छ । पुस्तकमा डा. भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ । जसमा राजनीतिक वाद देखि भौतिक

वाग्मती–नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ। सो कार्यक्रम मकवानपुर

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक अपरान्ह ४ बजे बस्न लागेको बताइएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठकका एजेण्डाबारे नखुलाइए पनि

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएका पछिल्ला घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक दवाव बढेको छ । नेकपाको जारी स्थायी कमिटी बैठकमा सहभागी हुनेदेखि पद छाड्नेसम्मको कालो बादल