हिमालपोस्ट, Author at Himal Post - Page 785 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

अचानक ओलीको प्रस्ताव: म छोड्छु, वामदेवलाई प्रधानमन्त्री बनाउँ

काठमाडौं- बुधबारको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अचानक वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका छन् । बुधवार कडा कसरतपछि बसेको स्थायी कमिटि बैठकको सुरुआतमै ओलीले

ओलीले भने: देउवाको सहमतिमा अध्यादेश ल्याएको हुँ

कांग्रेसले भाका फेरेको प्रधानमन्त्रीको आरोप सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविना पनि संवैधानिक परिषद्ले संवैधानिक आयोगका प्रमुख र सदस्यहरू नियुक्त गर्न सक्ने गरी ल्याएको प्रस्ताव निरस्त्र भएपछि प्रधानमन्त्री केपी

भण्डारीकै कारण राष्ट्रपति पदको इज्जत समाप्त

जननिर्वाचित सार्वभौम संसद्का ८३ जना सदस्यको हस्ताक्षर भएको दस्ताबेज राष्ट्रपति कार्यालयले दर्ता गर्नसमेत मानेन, पार्टी र गुटको भेलाको निर्देशन पर्खिएर बस्नुपर्ने यो थितिले राष्ट्रपति पदको साख नै समाप्त गरिदिएको छ।

काठमाडौँका स्कुल तत्काल नखुल्ने

बासकाठमाडौं- काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो ।

असारसम्म ऋण तिर्न नसके पनि कालोसूचीमा राख्न नपाइने

काठमाडौं- कोरोना महामारीबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय

नेपाली सेफ सन्तोष शाह बीबीसी मास्टर सेफको फिनालेमा

काठमाडौं- बीबीसी वान टेलिभिजनबाट प्रसारण भैरहेको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष शाह प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन् ।

केहिसिप नचलेपछि गले ओली: अब रक्षात्मक अवस्थामा सिमित

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्। मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद्

२४ घण्टा नबित्दै ओली ‘ब्याक’: यस्तो भयो चार बुँदे नयाँ सहमति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश २४ घण्टा नबित्दै फिर्ता लिन राजी भएपछि दुई अध्यक्षले नयाँ सहमति गरेका छन् । यो संगै संसद बैठक बोलाउनु पर्ने

संसदको अधिवेशन ओलितात्काल बोलाउन माग गर्ने काँग्रेसको निर्णय

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ । आज सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले तत्काल संसद अधिवेशन बोलाउन सरकारसमक्ष

सकियो नेकपा विवाद: दुई अध्यक्षले गरे यस्तो सहमति

काठमाडौं- नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पुन: छलफलमा जुटेका छन्। यस अघि आज नै उनीहरुबीच छलफल भएको थियो। नेकपा नेताहरु स्थायी कमिटी बैठकका लागि बालुवाटर पुगे पनि

कांग्रेस शीर्ष नेताको बैठक जारी, के हुँदैछ बुढानिलकण्ठमा ?

काठमाडौं- सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि त्यसबारे छलफल गर्न नेपाली कांग्रेसको शीर्ष नेताहरु बैठक बसिरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक सुरु भएको बैठकमा नेताहरूले

विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भए ओली

काठमाडौं- पार्टी भित्र र बाहिर तिब्र विरोध र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिने भएका छन्। आज स्थायी कमिटि बैठक अगाडी भएको छलफलमा ओलीले आफूले अध्यादेश