विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भए ओली - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भए ओली



काठमाडौं- पार्टी भित्र र बाहिर तिब्र विरोध र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिने भएका छन्।

आज स्थायी कमिटि बैठक अगाडी भएको छलफलमा ओलीले आफूले अध्यादेश फिर्ता लिन सहमति जानेको बालुवाटार स्रोतले जनाएको छ ।

बालुवाटारमा भएको छलफलमा महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीच चर्काचर्की समेत बहेको जनाइएको छ । लामो छलफल पश्चात ओली अध्यादेश फिर्ता लिन सहमत भएको स्रोतले दाबी गरेको छ ।