हिमालपोस्ट, Author at Himal Post - Page 779 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । नेकपाको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको भत्र्सना गर्दै चारवटा निर्णय गरेको

तयार रहन सुरक्षा फौजलाई निर्देशन: संकटकाल लाग्नसक्ने

काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सुरक्षा परिषदको बैठकमा व्यस्त छन् । सुरक्षा परिषदको बैठकमा मुलुकमा संकटकाल लगाउने विषयमा छलफल हुनसक्ने बताइएको छ । सुरक्षा अधिकारीको

स्थायी कमिटी बैठक ओलीसमूहले गरे बहिस्कार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीसहित उनको समूहका १२ जना सदस्य पार्टीको स्थायी कमिटि बैठक बहिस्कार गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठक उनीहरूले

बालुवाटारमै स्थायी कमिटि बैठक जारी: ओलीलाई कारबाही गर्ने तयारी

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । बैठक भर्खरमात्रै सुरू भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् ।

सात जना मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं- पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये ७ जनाले राजीनामा दिएका छन्। पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्‍तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय

संसद विघटन गर्नुअघि नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको खुलासा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदे् विघटनको सिफारिस गर्नुअघि नै संघीय संसदमा उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा भएको छ । संसद विघटनको सूचना पाए लगतै सत्तारुढ नेपाल कम्युनिस्ट

प्रधानमन्त्रीको कदम स्वागतयोग्य: चन्द्र भण्डारी

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद विघटन हुनु स्वागतयोग्य कुरा भएको बताएका छन् । संसद विघटन भएलगत्तै नेता भण्डारीले नेकपाभित्रको आन्तरिक झगडाका कारण सरकार चल्नै नसक्ने अवस्था भएपछि प्रधानमन्त्री

‘हाई अलर्ट’मा सुरक्षाकर्मी: गोली ठोक्ने सम्मको आदेश

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाएका छन् । संसद विघटनपछिको परिस्थिति विश्लेषण गर्न परिषद् बैठक बोलाइएको बताइएको छ । राजधानीका विभिन्न स्थानमा ब्यापक

ओलीको कदमले गणतन्त्र समाप्त गर्नेछ: वामदेव गौतम

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने बताएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।

अख्तियार लगायत सबै निकायका ४५ वटै पदमा नियुक्ति: को कहाँ (सुचीसहित)

काठमाडौं- संवैधानिक परिषदको बैठकले अख्तियारसहित सबै संवैधानिक आयोगहरुमा रिक्त ४५ पदमा पूर्तिका लागि सिफारिस गरेको छ । मंसिर ३० गते बसेको परिषद् बैठकले अख्तियार प्रमुखमा प्रेम राईसहित आयुक्तमा जयबहादुर चन्द

संसद विघटनविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन

काठमाडौँ- संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । राजधानी काठमाडौं सहित मुलुकका विभिन्न सहरमा प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक,

विशेष अधिकार प्रयोग गर्ने तयारीमा सभामुख सापकोटा

काठमाडौँ- राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटाले संसद सचिवालयका महासचिव भरतराज गौतमसहित सचिवहरूसँग छलफल गरिरहेका छन् । त्यसपछि कानुन व्यवसायीसँग परामर्श लिने तयारी भइरहेको संसद सचिवालय स्रोतले