हिमालपोस्ट, Author at Himal Post - Page 774 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

बादल भेट्न बिहानै प्रचण्ड मन्त्री क्वाटर पुगे

काठमाडौं- पार्टी विभाजनको औपचारिक घोषणा हुन मात्रै बाँकी रहदासमेत कुनै पक्षमा नखुलेका गृहमन्त्री रामबहादुर थापा बादललाई फकाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन् । केन्द्रीय कमिटी बैठक बस्नुभन्दा

नेकपा बिभाजन नहुने: यस्तो छ अंकगणित

काठमाडौँ- नेपालमा कम्युनिस्ट आन्दोलन संस्थागत गर्न भन्दै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलि २०७५ जेस्ठ २ मा एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा तत्काल बिभाजन नहुने भएको छ

सामन्त गोयलले नंग्याएको राष्ट्रवाद

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर

यस्तो छ बादल र वामदेवको तयारी

काठमाडौं- मंगलबारबाटै पार्टी औपचारिक रूपमा विभाजन हुने निश्चित देखिए पनि सोमबार रातिसम्म उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओली खेमा कतै खुलेका छैनन्। गौतमसँग नाम

धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण

भ्रष्ट नेतृत्वको मुक्तिका लागि ताजा जनादेशमा जाऔं: कमल थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वको मुक्तिका लागि ताजा जनादेशमा जान आग्रह गरेका छन्। उनले ‘घोडा व्यापार’ र फोहरी गठवन्धन गर्ने नेतृत्वको मुक्तिका लागि ताजा जनादेश उत्तम

माधव नेपाल अध्यक्ष, प्रचण्ड दलको नेता: वामदेव र बादल कता ?

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ । असंवैधानिक रुपमा संसद विघटन रोजेपछि सर्वत्र आलोचनाको घेराबन्दीमा परेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र

अब जनताले बाँकी राख्ने छैनन्: ज्ञानेन्द्र शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुले जनताको मतको कदर नगरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । उनले देशमा पछिल्लो समा देखिएको अवस्थालाई इंगित गर्दै नेताहरू कुर्सी र पदका लागि मरिहत्ते गरेकोले

संसद विघटनविरुद्ध कांग्रेस, प्रचण्ड-नेपाल समूह र जसपाको एकै स्वर

काठमाडौं- नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ। बैठकपछि बाहिरिने क्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबारे जानकारी दिँदै संसद् विघटनको निर्णय असंवैधानिक भएको ठहर गरेको जानकारी दिए।

प्रचण्ड र माधव नेपाललाई कारबाही गर्ने ओली पक्षको तयारी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले उग्र रुप लिएको छ । पार्टीका नेताहरूले औपचारिक रुपमा पार्टी विभाजनको अन्तिम चरणमा पुगेको निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा

मदन भण्डारी र इतिहास सम्झाउँदै बाबुरामले मागे राष्ट्रपतिको राजीनामा

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अलिकति लाज बाँकी भए राजिनामा दिन सुझाव दिएका छन् । डा. भट्टराईले स्व. मदन

वामदेव गौतमले गरे नयाँ घोषणा

काठमाडौं- सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी फुटको साक्षी बस्न कतै नजाने घोषणा गरेका छन् । उनले आफू अझै पार्टी एकताको पक्षमा रहेको र संसद भंगको विरुद्धमा रहेको स्पष्ट