हिमालपोस्ट, Author at Himal Post - Page 773 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

नेपाल, खनाल र श्रेष्ठ बिहानै वामदेव निवासमा: फकिएनन् वामदेव

काठमाडौं–नेकपा उपाध्यक्ष वामदेव गौतमलाई फकाउन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ गौतम निवास भैंसेपाटी पुगेका छन्। मंगलबारबिहानै प्रचण्ड–नेपाल पक्षकातर्फबाट नेपाल, खनाल र श्रेष्ठ निवासमै गएर

प्रधानमन्त्री ओलीले भने: पिलो निचोरेर फाल्दैमा तौल घट्दैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा प्रचण्ड-नेपाल समुहलाई कडा कटाक्ष गरेका छन् । नेकपाका अध्यक्ष समेत रहेका ओलीले सम्बोधन गर्दै पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका

५५६ केन्द्रीय सदस्य थप्दै ओलीले भने: हामीले कसैलाई कारबाही गर्दैनौं

काठमाडौं- प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय समितिमा ५५६ सदस्य थप गरेका छन्। बालुवाटार बोलाएको केन्द्रीय समितिको बैठकमा उनले केन्द्रीय सदस्य थपेर ११ सय ९९ जनाको महाधिवेशन

११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने ओली समुहको निर्णय

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय सदस्य बैठक बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका छन् ।

बैठकमा टोपबहादुरले लगाए प्रचण्डमाथि गम्भीर आरोप

काठमाडौं- बालुवाटारमा केपी ओली पक्षको नेकपा केन्द्रीय कमिटी बैठक जारी छ । बैठकको सुरुवातमै प्रचण्ड खेमाका मानिएका पूर्व माओवादीका नेता टोपवहादुर रायमाझीलाईले आफ्नो भनाई राखेका छन् । खस त के

प्रचण्डलाई पहिले नै कारबाही गरेको दाबी: आजको बैठकले दुई निर्णय गर्ने

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुस १ मै अनुशासनको कारबाही गरेको खुलासा भएको छ। कारबाही गरेको जानकारीसहितको पत्र सोही

बल्ल सुरू भयो बालुवाटारमा केन्द्रीय कमिटि बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक ११ बजे बालुवाटारमा सुरु भएको छ । भर्खरै सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई

टोपवहादुर रायमाझी र मणी थापाको समर्थन ओलीलाई

काठमाडौं- पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य प्रधानमन्त्री केपी ओली पक्षमा खुलेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उनीहरू बालुवाटार पुगेका छन् । नेकपा

केन्द्रीय सदस्य अत्यधिक कम आएपछि अझै सुरू भएन ओलीले बोलाएको बैठक

काठमाडौँ- सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल- वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजै छुट्टाछुट्टै केन्द्रीय कमिटि बैठक डाकेका छन् । ओलीले पक्षले प्रधानमन्त्री

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी

काठमाडौं- विकसित घटनाक्रमले फुटउन्मुख देखिएको नेकपामा ओली पक्ष फेरी अफ्ठ्यारोमा परेपछि सरकारले राजनीतिक दल बिभाजन गर्न सहज हुने अध्यादेश जारी गर्ने तयारी गरेको छ । केन्द्रीय सदस्यमा प्रचण्ड-नेपाल समुहमा भारी

दलहरु एकाएक सक्रिय: ४ दलको केन्द्रीय समिति बैठक आज

काठमाडौं- संसद् विघटन भएसँगै चुपचाप जस्तो अवस्थामा बसेका नेपालका राजनीतिक दलहरु एकाएक सक्रिय भएका छन् । आइतबारदेखि आन्तरिक छलफलमा जुटेका दलहरुले आज केन्द्रीय समितिको बैठक डाकेका छन् । संसद्मा प्रतिनिधित्व

पाहुना टिमविरुद्ध चेल्सीको ३–० गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ। चेल्सीको स्ट्याम्फर्ड ब्रिजमा सम्पन्न खेलमा उसले पाहुना टिमविरुद्ध ३–० गोलको सहज जित निकालेको हो। जितका लागि