प्रधानमन्त्री ओलीले भने: पिलो निचोरेर फाल्दैमा तौल घट्दैन - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

प्रधानमन्त्री ओलीले भने: पिलो निचोरेर फाल्दैमा तौल घट्दैन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा प्रचण्ड-नेपाल समुहलाई कडा कटाक्ष गरेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीले सम्बोधन गर्दै पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका टिप्पणी गरेको उनका सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।।

ओलीले बैठकमा जीवन शर्माको गीत गुनगुनाउँदै यस्तो बताएको थापाले जानेका छन् ।

“केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदैन अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली । जीवन शर्माको गीत गुनगुनाउँदै भन्नुभयो– पिलो निचोरेर फाल्दैमा तौल घट्दैन,” थापाले लेखेका छन् ।