
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको घोर विरोध गरेर विज्ञप्ति नेकालेको पाँच दिनमै नेकपाका नेता प्रभु शाह उनी ओलीको मन्त्रिपरिषदमा गएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फाराम खुल्ने भएको छ। यातायात व्यवस्था विभागले १० महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फाराम खुलाउने सुचना जारी गरेको छ ।

काठमाडौं- प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको प्रतिकार गर्न नागरिक अगुवाहरूले अपील गरेका छन्। उनीहरूले ओलीलाई राजनीतिक र कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । अगुवाहरूले एक अपील

काठमाडौं- आज बेलुका ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक आठ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गरेपछि नयाँ मन्त्रीहरु सहित मन्त्रिपरिषद बैठक बस्ने भएको हो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार ५ नयाँ मन्त्री थपेका हुन् । नयाँ मन्त्रीहरुको आजै साँझ सात बजे शपथ हुने बालुवाटार स्रोतले

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै प्रभु शाहलाई श्रममन्त्री बनाएका छन् भने ऊर्जामा टोप बहादुर रायमाझीलाई पठाएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यस्तै

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छन् । नेकपा स्पष्ट रुपमा दुई समूहमा विभाजित भइसकेको अवस्थामा चिनियाँ दाजदूत यान्छीले शुक्रबार नेपाललाई

काठमाडौं- प्रचण्ड–नेपाल नेतृत्वका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सापको जस्तो प्रवृत्ति भएको नेता भनी टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्री खनालले शुक्रबार बबरमहल कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लडाईले भातृ संगठनमा समेत असर परेको छ । विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)मा यसको असर देखिएको छ । अनेरास्ववियूकै सहसंयोजक रञ्जित

काठमाडौं – नेपाल विद्यार्थी संघका पाँच कार्यकर्ता पक्राउ परेका छन् । संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघ कार्यकर्तालाई पक्राउ गरिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनको विषयमा बहस जारी

काठमाडौं- प्रतिनिधिसभाको विघटनसँगै आगामी बैशाखमा मध्यावधि निर्वाचन गराउन सरकारले मिति तोकेको छ । चुनाव हुनेमा भने अझैं शंका छ । तर पनि विगतको अनुभवको आधार र हाम्रो सन्दर्भमा सबै तहका

काठमाडौं- सर्वोच्च अदालतले संसद विघटनको निर्णयबिरुद्ध प्रधानमन्त्री, राष्ट्रपतिलगायत विपक्षीहरुसँग कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्चले संसद विघटनको निर्णयबिरुद्ध अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ। संसद विघटनको आदेशबिरुद्ध अदालतले