हिमालपोस्ट, Author at Himal Post - Page 763 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

‘ओली र भण्डारीले संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाए’

काठमाडौँ- चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता गोविन्द केसीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अवैध र अनधिकृत रहेको जनाउँदै संविधान र विधिको शासनलाई नि:सर्त स्थापित गर्नुपर्ने

चिनियाँ टोली काठमाडौंमा: नेकपा बिभाजन रोक्न अन्तिम प्रयास हुँदै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा राजनीतिक रुपमा फुटेको बेला चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा एक टोली नेपाल आएको छ । आइतबार येचै नेतृत्वको

ओलीको समुहमा लाग्न मेरो नैतिकताले दिन्न: प्रदीप नेपाल

काठमाडौं- नेकपाका पुराना नेता प्रदीप नेपालले प्रचण्ड–नेपाल समुह छाडेर केपी ओली समुहलाई साथ दिन नसक्ने बताएका छन् । नेपाललाई फकाउन उनकै निवास गोठाटर पुगेका प्रधानमन्त्री केपी ओली पक्षलाई उनले आफूले

चिनियाँ उपमन्त्रीसहितको टोलीले ओली-प्रचण्डलाई विशेष अपिल गर्ने

काठमाडौं- सत्तारुढ नेकपा विभाजिन भएका बेला चिनियाँ उप–मन्त्रीसहितको टोली आज नेपाल आउने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज काठमाडौं आउन लागेको हो

एमसिसी देशको हितमा छ: ऊर्जामन्त्री रायमाझी

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पदबहाली गरेका छन्। पदबहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले भने,

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। यसअघि आजै बिहान प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन,

देउवा र पौडेल लडेरै सकिने भयो कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममाथि छलफल गर्न बोलाएको बैठकमा किचकिच, झगडा र आरोप प्रत्यारोपबाट बाहिर निस्कन सकेको छैन । निर्णयाक कदम चाल्नुपर्ने

राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । पुस १७ गते राष्ट्रिय सभा बोलाउन मन्त्रीपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गरिएको एक मन्त्रीले बताए। प्रधानमन्त्री केपी शर्मा

घटुवा भए टोपबहादुर रायमाझी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । ब्यापक हेरफेरसहित गरिएको पुनर्गठनमा केहि नयाँ अनुहार देखिअका छन् भने केहि पटकपटक मन्त्री खाइसकेका व्यक्ति छन् । त्यस्तै मध्यका

मन्त्रीको शपथमा किन पुगे विघटित संसदका सभामुख सापकोटा ?

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि राष्ट्रपति निवास पुगेका छन् । उनी नयाँ बनेका मन्त्रीहरूको सपथ ग्रहणमा पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।

भारतीय गृहमन्त्री अमित शाह अचानक नेपाल आउने चर्चा

काठमाडौं- भारतीय जनता पार्टीका अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाह अचानक नेपाल आउने भएका छन् । उनी शनिबार नेपाल आउने तय भएको बताइएको छ । उनी शनिबार एअर इण्डियाको उडानबाट

यान्छी सक्रिय: महरा निवासमा पुगेर भनिन, ‘नेकपा विभाजन रोक्नुहोस’

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले निकै सक्रियता बढाएकी छन् । नेकपामा समस्या आएपछि सधै सक्रिय हुने उनी पार्टीको बिभाजन भैसकेपछि झनै सक्रिय बनेकी छन् । आजै नेकपाका अध्यक्ष