हिमालपोस्ट, Author at Himal Post - Page 762 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

शीतलनिवासबाट सिधै बालुवाटार पुग्यो चिनिया टोली

काठमाडौँ- नेकपाको विभाजन रोक्ने उदेश्यले एकाएक नेपाल आएको चिनिया टोली भेटघाट र परामर्शमा सक्रिय बनेको छ । केहीबेर अघि शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै चिनिया टोली प्रधानमन्त्री केपी

कुहिरोको काग नबनोस काँग्रेस

-मधु ज्ञवाली- पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समेतको मिलि भगतमा असंबैधानिक `कु´ मार्फत आफ्नै पार्टिको स्पष्ट बहुमत रहेको संसद बिघटन गरेसँगै नेपालको राजनिति एकाएक तातेको छ ।

राष्ट्रपति निवास पुग्यो चिनियाँ टोली

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागका उपमन्त्री गुओ एचौको नेपाल भ्रमण कार्यक्रम रास्ट्रपतिसङ्गको भेटघाटबाट शुरु भएको छ । राजदूत होउ यान्छीसहित चीनबाट आएका चार र दूतावासका तीन गरी सात सदस्यीय

मदन भण्डारीले भनेका थिए: ‘ओलीलाई कुनै ठाउँ नदिनु, यिनले दुर्घटना गराउँछन’

वीरगञ्ज– पूर्व सभासद बिचारी यादवले प्रधानमन्त्री केपी ओलीबारे रोचक प्रसंग उठाएका छन् । उनले ओली कम्युनिष्ट आन्दोलन विरोधी देखिएको आरोप लगाउँदै ओलीले देश बर्बाद पारेको बताएका छन् । पर्सामा प्रचण्ड–नेपाल

मन्त्री बनेको पहिलो दिनमै विवादमा मुछिए रायमाझी

काठमाडौं- नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पदभार सम्हालेकै दिन विवादास्पद अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) को बखान गरेका छन् । नेपालमा निकै विवादित बनेको एमसीसी राष्ट्र हितमा नरहेको

वामदेवको नयाँ प्रस्ताव प्रधानमन्त्री ओलीले गरे ठाडै अस्वीकार

काठमाडौं- नेकपा देखिएको ध्रुवीकरण र पार्टी बिभाजनविरुद्ध अभिएका नेता वामदेव गौतमको गरेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्विकार गरेको बुझिएको छ । पार्टीलाई एकतावद्द बनाउन र विवाद समाधान गर्न

प्रधानमन्त्री ओलीकै कारण कुलमान घिसिङ हटेको खुलासा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्न नसकिएको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले खुलासा गरेका छन् । ‘नागरिक संवाद’ मा पुनले

अदालतले नगरे जनताको विद्रोहले संसद पुनःस्थापना गर्छ- घनश्याम भुसाल

बुटवल- नेकपा नेता घनश्याम भुसालले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्। रूपन्देहीको तिलोत्तमामा नेकपा रूपन्देही (प्रचण्ड–नेपाल) समूहले गरेको जिल्ला

ओली समुहका जिल्ला अध्यक्षले लिए राजनीतिबाटै सन्यास

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आएको संकटका कारण नेकपाकै कार्यकर्ता र नेताहरू नेतृत्वप्रति व्यापक असन्तुष्ट बनेका छन् । यस्तैमा नेकपा फुट दुःखद् भएको भन्दै प्रधानमन्त्री ओली पक्षका जिल्ला अध्यक्षले राजनीतिबाटै सन्यास

संसद पुर्नस्थापना गरेरै भएपनि नेकपा विभाजन रोक्ने तयारी

काठमाडौं- नेकपा बिभाजन हुन नदिन अन्तराष्ट्रिय रूपमा दवास सिर्जना हुन थालेको छ । पार्टी भित्रकै एउटा समुहले पार्टीलाई फुटबाट जोगाउन अन्तराष्ट्रिय समुदायसँग परामर्श गरिरहेको बुझिएको छ । संसद पुर्नस्थापना गरेरै

सरकारविरुद्ध काठमाडौँमा जसपाको भव्य प्रदर्शन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनविरुद्ध देशभर आन्दोलन गरिरहेको छ । यसैक्रममा आइतबार जसपाले काठमाडौँमा भव्य प्रदर्शन गरेको छ । जसपाले काठमाडौँको शान्तीबाटिकाबाट शुरु भएको र्याली पुतलीसडकहुदै

५० हजार कार्यकर्ता काठमाडौं उतार्ने प्रचण्ड-नेपाल समुहको तयारी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले काठमाडौँ उपत्यकामा पुस १४ गते आमसभा गर्ने भएको छ। संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले राजधानीको भृकुटीमण्डपमा आमसभा गर्न लागेको हो। आमसभालाई अध्यक्षद्वय