हिमालपोस्ट, Author at Himal Post - Page 586 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

मतदान शुरू हुँदै, भर्चुअल माध्यमबाट नतिजा आजै आउने

काठमाडौं- बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उप-निर्वाचनको मतदान केही बेरमा हुँदैछ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध

तीन दिनमा तीन भाइको निधन

काठमाडौं- मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व.नजिर

निषेधाज्ञा अवधिमा कर र जरिवाना तिर्नु नपर्ने

काठमाडौं- सर्वोच्च अदालतले निषेधाज्ञा अवधिमा कर नतिरे पनि जरिवाना नलिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सिर्जना अधिकारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले कर

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बिहिबारलाई डाकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । विविध बिषयमा छलफल हुने भएपनि आजको बैठक कोभिड

आज बागमतीमा राष्ट्रियसभा उपनिर्वाचन हुँदै: यस्तो छ तयारी

काठमाडौं- बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज हुँदैछ। बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। बागमती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा(एमाले) का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट

बजेटअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन हुने

काठमाडौं- सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को

वीर र शिक्षणका ४७० बेड अलपत्र छोडेर उपप्रधानमन्त्री रिबन काट्न ब्यस्त

काठमाडौं- कोभिडविरुद्ध दुनियाँले संघर्ष थालेको १७ महिना भयो, नेपालले पनि तयारी थालेको १५ महिना भयो। कोभिड शीर्षकमा गत वर्ष १२ अर्ब खर्च गरेको सरकारले यो वर्षको बजेटमा पनि ६ अर्ब

माधव नेपाल तनावमा, केपी ओली पर्ख र हेरको रणनीतिमा

काठमाडौं- राष्ट्रिय सभा उपनिर्वाचनका कारण एमाले वरिष्ठ नेता माधव कुमार नेपाल संकटमा परेका छन् । पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने वा विपक्षी गठबन्धनको सहयोगमा आफैंले अघि सारेका उम्मेदवारलाई जिताउन लाग्ने

प्रधानमन्त्री ओलीलाई संक्रमितको कारुणिक चिट्ठी

-टिपी भुसाल सम्माननीय प्रधानमन्त्री ज्यूनमस्कार !म यतिबेला कोभिड संक्रमण भएर १५ दिनदेखि होम आइसोलेशनमा (काठमाण्डौं) मै छु । यो १५ दिन बीचको समय म र मेरो परिवारले जीवनमा शायदै कहिल्यै

प्रचण्डले गरे विज्ञसँग छलफल, भोली कोरोना नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने भएका छन् । प्रचण्डले कोरोना महामारीबारे विज्ञ र चिकित्ससँग छलफल गरिसकेको र बिहिबार नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने

प्रधानमन्त्री ओलीलाई कारवाही गर्न प्रचण्डको माग

काठमाडौं- निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग गरेका छन्। दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर