हिमालपोस्ट, Author at Himal Post - Page 585 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

सात जना मन्त्रीविरुद्धको रिट जबराले आफ्नै इजलासमा राखे

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सातजना मन्त्री विरुद्धको रिट फेरि आफ्नै इजलासमा राखेका छन् । संसद् सदस्य नरहेका व्यक्तिलाई मन्त्री बनाएको विरोधमा सर्वोच्च अदालतमा परेका निवेदनलाई उनले आफ्नै इजलासमा राखेका हुन्।

राप्रपाले पनि दिएन बादललाई भोट, देवकोटाको जित सुनिश्चित भएको दाबी

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री रामबहादुर थापा “बादल” को दल परिवर्तनका कारण रिक्त पद पूर्ति निम्ति हेटौंडामा मतदान जारी छ । एमाले-माओवादी संयुक्त उम्मेदवार भएर बिजयी बादललाई अहिले फेरि एमालेले

प्रधानमन्त्रीले डाके स्थायी कमिटी लगत्तै आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं- पार्टीको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो २ बजे पार्टीको बैठक बोलाएका ओलीले त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीले

प्रधानमन्त्री ओलीले डाके आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं- प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको एक नेताले जानकारी दिएका छन्

एमालेको समस्या उस्तै: ओलीकै कारण रोकियो कार्यदल बैठक

काठमाडौं- नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टीभित्रको परिस्थितिमा कुनै बदलाव नआएको खुलासा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अपीलकै कारण कार्यदलको बैठक समेत अवरुद्ध बनेको बताइएको बेला

शुरू भयो राष्ट्रियसभाको उप निर्वाचनको मतदान

काठमाडौं- राष्ट्रियसभाको उप निर्वाचनका लागि मतदान शुरू भएको छ । हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान शुरु भएको हो । नौ बजेदेखि शुरू भएको मतदानमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका

कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार

कपिलवस्तु- नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । मोटरसाइकलमा सवार पाण्डेमाथि गोली प्रहार भएको बताइएको छ । बुधबार राति भारतीय नागरिक इयाज अक्तरसंगै रहेका उनीमाथि

विश्वासको मत लिन संसद बैठक बोलाउने तयारी: विश्वास गुमाए बजेट अध्यादेशबाट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । ओलीले यहि जेठ १० भित्र नै संसद अधिवेशन बोलाउने तयारी गरेको बुझिएको छ । यसबारे प्रधानमन्त्रीले राष्ट्रपति

कोरोनाले पूर्वसांसद तथा एमाले नेता यादवको मृत्यु

काठमाडौं- पूर्वसांसद तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य योगनारायण यादवको मृत्यु भएको छ । बिहिबार बिहान उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । कोभिड संक्रमणका कारण मेडिसिटी अस्पतालमा उपचाररत

बिध ल्यावको अवैध धन्दा: यसरी भयो पर्दाफास

काठमाडौं- पीसीआर परिक्षण गर्ने बिध ल्यावले अवैध धन्दा गरेको भेटिएको छ । दर्ता नै नगरी चलाएको पीसीआर परिक्षण गर्ने बिध ल्यावलाई प्रशासनले बन्द गराएपछि यसको धन्दा पर्दाफास भएको छ ।

कोरोनाले लग्यो काठमाडौंका डिएसपी केसीको ज्यान

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार केसीको निधन भएको छ। कोरोनाभाइरस संक्रमणपछि उपचार गराइरहेका केसीको आज निधन भएको एक प्रहरी अधिकृतले जानकारी दिए। उनको नेपाल

सभापति देउवा सहितको टोली प्रधानमन्त्री ओलीलाई भेट्न सिंहदरबार जाँदै

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछन् । शीर्ष तहका पाँच नेता प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार जाँदैछन् । आज (बिहीबार) बिहान ९ प्रधानमन्त्री ओलीलाई भेट्ने