
काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपाल लगायतका नेताहरूको क्रियाकलाप शंकास्पद भएको भन्दै एमालेमा बस्न नखोजेको निष्कर्ष निकालेको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गरेको र पछिल्ला क्रियाकलाप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर बैठक बस्ने तयारी गर्दागर्दै सर्वोच्च अदालतले सात जना मन्त्रीको पद खारेज गरिदिएको छ । बैठकको लागि तयारी गर्दागर्दै उनीहरू रनभुल्ल परेका

काठमाडौं-सांसद नभएका ७ जना मन्त्रीको पदमुक्त भएको छन्। सर्वोच्च अदालतले बिहीबार उनीहरूको नियुक्ति बदर गर्ने आदेश दिएको छ। सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा सातजना

काठमाडौं- हेटौंडामा भर्खरै सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनको पाँच बजेपछि मतगणना शुरु हुँदैछ । छ बजेसम्म परिणाम प्राप्त भैसक्ने अपेक्षा गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४, भुटनदेवी माध्यमिक विद्यालय हातामा बिहान ९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाने भएका छन् । कोरोना नियन्त्रणमा सरकारले काम गर्न नसकेको आरोप लगाउँदै माओवादी केन्द्रले दवाव दिनको लागि

काठमाडौं- कोरोना महामारी नियन्त्रण बाहिर जान लागेको भन्दै चतार्फी आलोचनाको शिकार बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको बुझिएको छ । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री ओलीले प्रधानसेनापति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानसेनापति पूर्णचन्द्र थापा बालुवाटार पुगेका छन् । पार्टीको स्थायी कमिटी बैठक र त्यसलगत्तै आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओलीलाई भेट्न उनी बालुवाटार जानुलाई अर्थपूर्ण

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानो मित्र राष्ट्र बेलायतसँग नेपाललाई आवश्यक खोप उपलब्ध गराउन आग्रह गरेका छन् । उनले कोभिडविरुद्धको लडाइँमा सहयोग गर्न मित्र राष्ट्रहरूलाई आग्रह गर्ने क्रममा बेलायतसँग पनि

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ । कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ओलीविरुद्ध उजुरी दिएको

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । कोभिड महामारीका कारण जनताले ज्यान

काठमाडौं- प्रधानमन्त्री केपी ओलीलाई भेट्न प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरू सिंहदरवारमा पुगेका छन् । कोरोना रोकथाम र नियन्त्रण, बजेट अधिवेशन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनका लागि

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ। बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टीपंक्ति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिने बताइएको