हिमालपोस्ट, Author at Himal Post - Page 582 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्री बनेको केहिदिनमै ओलीले किन चाले यस्तो कदम ?

काठमाडौं- संविधानको धारा ७६ (३) बमोजिम केपी शर्मा ओलीको सरकार बनेको केही दिनमै राजनीतिले अप्रत्यासित ‘यु–टर्न’ लिएको छ। धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन एक महिना अवधि पाउँथे।

कांग्रेसको आकस्मिक बैठक बस्दै: यस्ता छन् एजेण्डा

काठमाडौं- प्रधानमन्त्री पद खाली नभइ राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । हिजो (बिहिबार) राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६

अब मिल्नै नसक्ने अवस्थामा एमाले

काठमाडौं- राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ। उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका

वैकल्पिक सरकार नबन्ने सम्भावना

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ।

अध्यादेशमै स्वास्थ्य संकटकाल: ५ लाखसम्म जरिवाना र जेलको व्यवस्था

काठमाडौं- सरकारले अध्यादेशमार्फत स्वास्थ्य संकटकालका प्रावधान सहितको व्यवस्था गइसकेको छ । अध्यादेशमा भएका प्रावधानहरू हेर्दा यो संकटकाल नै भएको कानुनविद बयाउँछन् । स्वास्थ्य संकटकाल लगाउनका निम्ति कानुन नभएको परिस्थितिमा सरकारले

एमाले र जसपाका सांसदको हस्ताक्षर बोकेर ठाकुर र महतो मध्यरातमा पुगे शितलनिवास

काठमाडौं- मध्यरातमा जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । राष्ट्रपति भण्डारीले सरकार गठनको आह्वान गरेकाले उनीहरू नयाँ सरकार

संसदबाट भागेर ओलीले झन् ठुलो गल्ति गरे: डा चन्द्रकान्त ज्ञवाली

काठमाडौँ– प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्वानपछि संविधानविदहरूले उनीहरूको कदमको चर्को आलोचना गरेका छन् । संविधानिवद डा. चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली स‌ंवैधानिक

राष्ट्रपतिले संविधान मिचेको कांग्रेसको ठहर

काठमाडौं- नेपाली काँग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न भनि आह्वान गर्दै जारी गरेको विज्ञप्तीलाई असंवैधानिक भएको ठहर गरेको छ । ‘आज २०७८ जेठ ६ गते

राष्ट्रपति र प्रधानमन्त्रीमाथि खनिए बाबुराम भट्टराई

काठमाडाैं- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिप्रति कडा आक्रोश पोखेका छन्। भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिलाई खुराफात शिरोमणिको संज्ञा दिँदै ट्विटमा लेखेका

भिमार्जुन आचार्य भन्छन्: राष्ट्रपतिको कदमको नियत ठिक छैन

काठमाडौं- संविधानविद् भिमार्जुन आचार्यले राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताएका छन्। उनले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व

देउवाले डाके पार्टीको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक डाकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन गरेकोआह्वान असंवैधानिक भन्दै विरोधमा उत्रिएको कांग्रेसले आकस्मिक बैठक बस्ने भएको हो ।

राष्ट्रपति भण्डारीको राजिनामा माग

काठमाडौं- विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गरेको राष्ट्रपतिको कदमको विरोधमा विभिन्न पार्टी, कानुनविद् र अधिकारकर्मीले विरोध जनाएका छन्। आजै मन्त्रिपरिषद्को बैठकमार्फत् राष्ट्रपति कार्यालयले सूचना