हिमालपोस्ट, Author at Himal Post - Page 573 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्री ओलीको कदममा बिजुक्छेँको समर्थन

काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्र्तिक २६ र मङ्सिर ३ का लागि

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं- मध्यरातमा संसद विघटन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीप्रति जनआक्रोश बढ्दो छ । शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन भएका थिए । यस्तै विभिन्न दल, सामाजिक संस्था तथा बुद्धिजीवीसमेतले प्रधानमन्त्री र राष्ट्रपतिको

धनराज गुरुङ भन्छन्: संविधान च्यात्नेलाई हजुर भन्न सकिन्न ओलीजी

काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली नेता धनराज गुरुङले नेपाली जनताको दुःखले आर्जेको गणतान्त्रिक नेपालको संविधान च्यात्ने राष्ट्रपतिलाई हजुर भन्न नसकिने बताएका छन् । कांग्रेस सभापति देउवाले राष्ट्पतिलाई उच्च आदरार्थी शब्द प्रयोग

जसपा बहुमतको निर्णय: महतो दलको नेताबाट हटाइए, ठाकुरसहित चार नेतामाथि कारबाही

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को बमहुत पक्ष उपेन्द्र समुहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही गर्ने भएको छ । शनिबार बसेको कार्यकारीणी बैठकले चार नेतालाई कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय

आन्दोलन रोक्न कोरोनाको सहारा: जनतालाई घर बाहिर निस्कन रोक लगाइयो

काठमाडौं- प्रतिनिधि सभा विघटन गरेको सरकारले कोरोना माहामारीको आड लिएर सरकारविरोधी क्रियाकलापलाई निषेध गर्ने देखिएको छ । सम्भावित विरोध प्रदर्शन रोक्न सरकारले कडाइ गरिसकेको छ । शनिबार गृहसचिव महेश्वर न्यौपानेले

ओली, ठाकुर र महतोबीच बालुवाटारमा छलफल जारी

काठमाडौं- सरकारमा सहभागी हुनेबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन्। पूर्व सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारमा

जसपामा ट्वीस्ट: कार्यकारिणी बैठकमा उपेन्द्रको भारी बहुमट, महन्थलाई झट्का

काठमाडौं- जनता समाजवादी पार्टी जसपाको केन्द्रिय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत पुगेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र यादव दुवैको यसअघि केन्द्रिय समितिमा समान २५- २५ जना सदस्य

युवा संगठनहरुले लगाए प्रधानमन्त्री ओलीमाथि संगिन आरोप

काठमाडौँ– विभिन्न राजनीतिक दलका युवा संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संगिन आरोप लगाएका छन् । उनीहरूले संसद विघटनको भर्त्सना गर्दै ओलीले नेपाललाई सिक्किमीकरण गर्न खोजेको गम्भीर आरोप लगाएका छन् ।

यी हुन् ओलीले स्पष्टिकरण सोधेका ११ जना नेताहरू

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन

ओलीले थाले खनाल-नेपालसहित ११ नेतामाथि कारबाही

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया थालेको छ । शनिबार बालुवाटारमा बसेको उनी पक्षीय स्थायी

सभामुखले भने- प्रधानमन्त्री बन्ने विकल्प थियो, संसद विघटन असंवैधानिक

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका छन् । सभामुख सापकोटाले शनिवार विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणालाई असंवैधानिक

गृहमा आकस्मिक सुरक्षा बैठक: सरकार विरुद्ध हुने आन्दोलन दबाउन निर्देशन

काठमाडौँ- गृहमन्त्रालयमा बसेको आजको बैठकले सरकार विरुद्ध हुने आन्दोलन दबाउन निर्देशन दिएको छ । सरकारले निषेधाज्ञा उल्लंघन गर्नेलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन