हिमालपोस्ट, Author at Himal Post - Page 575 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

राणाले भने: राष्ट्रपति र प्रधानमन्त्रीमा मानवता छैन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमा मानवता नभएको बताएका छन् । उनले कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा

संसद विघटन खारेजीको माग गर्दै १४९ सांसद नै सर्वोच्च जाने तयारी

काठमाडौं- प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेर चुनाव घोषण गर्ने कदमविरुद्ध पाँच दल मिलेर लड्ने भएका छन् । अहिले संसद् भवन बानेश्‍वरमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा

चुनाव समाधान होइन, अब जनमत संग्रह: विप्लव

काठमाडौँ- नेत्रविक्रम चन्‍द नेतृत्‍वको नेकपाले जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको सरकार चल्न नसक्नु र असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय

विपक्षी गठबन्धनको संयुक्त बैठक बानेश्वरमा जारी

काठमाडौं – विपक्षी गठबन्धनको संयुक्त बैठक बानेश्वरमा जारी छ। प्रतिनिभिसभा विघटनको निर्णयलाई लिएर छलफल गर्न गठकन्धनको बैठक बसेको हो। बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको हो। बैठकमा प्रमुख

राष्ट्रपति र प्रधानमन्त्रीलाई देशद्रोहको मुद्दा लगाउन नैनसिंह महरको माग

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले राष्ट्रहित विपरित काम गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन्। लोकतन्त्रका लागि युवा सञ्जालले आयोजना गरेको

पूर्वराजाले भने: महामारीमा जालझेल गर्ने शासकलाई जनताले माफ गर्दैनन्

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले संसद विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरेर यस्ता शासकलाई जनताले क्षमा नगर्ने बताएका छन् । पूर्वराजा शाहले राजनीतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर

ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको बताइएको छ । संसद विघटन गरेपछिको

सूर्य थापाको नजरमा माधव नेपालका पाँच अपराध

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा एमाले नेता सूर्य थापाले माधव नेपाल समूहलाई धुन्धुकारीको भन्दै पाँच गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि थापाले माधव नेपालका पाँच अक्षम्य

बादललाई भोट नदिनेलाई कारबाही गर्ने एमालेको तयारी

काठमाडौं- नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीले उम्मेदवार बनाएका रामबहादुर थापा बादललाई भोट नदिने प्रदेश सांसदलाई कारबाही गर्ने तयारी गरेको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा थापालाई भोट हाल्न एमालेले ह्वीप लगाएको थियो

संसद ब्युँतिने व्यवस्थाबारे सभामुखले थाले परामर्श

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मध्यरातमा संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सघन छलफल सुरु गरेका छन् । विभिन्न राजनीति दलका शीर्ष नेता र संविधानविद्सँग सभामुख

गोकुल बास्कोटाको कडा टिप्पणी: विधि र पद्दति कर्णालीमा सेलाउनु

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जनताले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालमाथि कडा व्यंग्य गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनले टिप्पणी गर्दै विधि र

शंकर पोखरेलले बताए जनतामा ओलीप्रति सहानुभूति बढ्नुको कारण

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले प्रधानमन्त्री ओलीप्रति जनतामा सहानुभूति बढेको बताएका छन् । पोखरेलले ओलीको कदमको बचाउ गर्दै यस्तो बताएका हुन्