हिमालपोस्ट, Author at Himal Post - Page 571 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्रीले भने: विपक्षी गठबन्धनकै कारण मेरो बहुमतलाई राष्ट्रपतिले विश्वास गर्नुभएन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको बाटोबाट सत्ता कब्जा गर्न नसकेपछि विपक्षी पार्टीले अनेक विधि अपनाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले लोकतन्त्रविरुद्ध हिँडेर तानाशाही शासन

संसद विघटनविरुद्ध सर्वोच्चमा २२ वटा रिट

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट पेश भएको छ । कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन्

हस्ताक्षर नगरी एकाएक हिँडे एमाले सांसद सुरेन्द्र पाण्डे

काठमाडौं- नेकपा एमालेका खनाल–नेपाल समूहका नेता तथा एमाले सांसद सुरेन्द्र पाण्डे संसद भवनको ल्होत्से हलबाट एकाएक बाहिरिएका छन्। उनले आज रिट दायर नहुने भन्दै बाहिरिएका छन् । नेता पाण्डेले प्रतिनिधिसभा

गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका सांसदले गरेनन् हस्ताक्षर

काठमाडौं– एमालेको माधव नेपाल समुहले हस्ताक्षर संकलन शुरु गरेको छ। एमालेको माधवकुमार नेपाल पक्षले पनि हस्ताक्षर संकलन गरिरहेको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका नेताहरुले हस्ताक्षर गरिरहेका हुन्। एमालेका

कांग्रेस प्रचण्डको पछाडी हिँडेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाएका छन्। आज काठमाडौंमा भएको पत्रकार अन्तरक्र्रियामा बोल्दै ओलीले आफूलाई प्रजातान्त्रिक शक्ति भन्ने कांग्रेस पनि प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा लागेको आरोप लगाए।

नेपाल समूहका यी सांसद हस्ताक्षरमा उपस्थित

काठमाडौं– एमालेको माधव नेपाल समुहले हस्ताक्षर संकलन शुरु गरेको छ। एमालेको माधवकुमार नेपाल पक्षले पनि हस्ताक्षर संकलन गरिरहेको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका नेताहरुले हस्ताक्षर गरिरहेका हुन्। एमालेका

महामारीको पूर्व तयारी हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको पूर्व तयारी नहुने बताएका छन् । उनले नेपालमा कोरोना महामारीविरुद्धको सरकारी प्रयास अपर्याप्त हुनुलाई स्वभाविक भएको बताएका छन् । विकसित मुलुकमा पनि कोरोना

प्रधानमन्त्री ओलीले भने: अलोकतान्त्रिक प्रणालीबाट देश सञ्चालन गर्न खोजियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई प्रदूषित बनाएर देशलाई अलोकतान्त्रिक प्रणालीमा लैजान खोजिएको बताएका छन् । उनले राजनीतिलाई पथभ्रष्ट बनाउन र अलोकतान्त्रिक प्रणालीबाट देशको सञ्चालन गर्न खोजिएको आरोप समेत

विपक्षी गठबन्धनको रिट र हस्ताक्षर तयार

काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले रिटको खाका तयार पारेर हस्ताक्षर संकलन गरेका छन् । विपक्षी गठबन्धनका तर्फबाट गोविन्द बन्दी, मुक्ति प्रधान, योगेन्द कार्की, सतिशकृष्ण खरेल र खम्बबहादुर खातिले रिटको

चुनावबाट पछि हट्न धम्की मलाई धम्क्याईयो, फोन रेकर्ड सुरक्षित छन्: खिमलाल देवकोटा

काठमाडौं- राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई नेताहरूले थर्काएको खुलासा गरेका । उनले केहीको फोन रेकर्ड सुरक्षित रहेको समेत बताएका छन् । उनले थर्काउनेहरूको आवाज आफूले रेकर्डमा

प्रधानमन्त्री ओलीको एक सनकले राज्यकोषको २० अर्ब झ्वाम

काठमाडौं- प्रधानमन्त्री ओलीको हठका कारण यही आर्थिक बर्ष झण्डै २० अर्ब बढी थप व्ययभार थपिने भएको छ । छँदाखाँदाको संसद बिघटन गरेसँगै यही आर्थिक बर्ष थप २० अर्ब व्ययभार थपिने

राजनीति दूषित भयो, निर्वाचनले सबै निकाश दिन्छ: महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका युवा नेता महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् । आइतबार बिहान भक्तपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै